कला/मनोरञ्जन

खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिकामा घनश्याम तिमिल्सिना “एन्टिना”

- दामोदर ढकाल दीपक


२0३८सालमा बुबा खिकाप्रसाद तिमिल्सिना र माता बालकुमारी पराजुली तिमिल्सिनाका जेष्ठ पुत्ररत्नकाे रूपमा जन्मेका घनश्याम तिमिल्सिना बालक अवस्था देखिनै जिज्ञासु र चलाख स्वभावका धनी थिए ।अध्ययनमा पनि अति नै जेहन्दार उनले विधालयस्तरका सबै परिक्षामा उतिर्ण गरेका थिए ।जब उनी उच्च शिक्षाकाे सिलसिलामा राजधानी प्रवेश गरे तब रङ्गीन दुनियाँ अर्थात फिल्म क्षेत्रमा प्रवेश गरे । सर्वप्रथम उनले कर्मकाण्ड फिल्म निर्देशन सुलेमान शंकर इकुसँग मिलेर गरे ।त्यसपछि छापामार र ग्याङफाइट निर्देशन गरेका उनले दर्जनाै सट मुभी, दुई दर्जन जति टेलिफिल्म, ५ दर्जनजति म्युजिक भिडियाेकाे निर्देशन गरिसकेका तिमिल्सिना हाल खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिका निभाईरहनु भएकाे छ । शैक्षिक डकुमेन्ट्री मार्फत हरेक विधार्थी माझ सकरात्मक शन्देश प्रवाह गर्नुपर्ने र शिक्षालाई व्यवहारीक जीवनशैलीमा ढाल्नुपर्ने उहाँकाे ठम्याई छ ।

 

 

आइत, जेष्ठ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यसपालीको तीजगीतमा दुईवटीको पोइ गीतले बजार तताउने पक्का

गाल्कोट मुजिक प्रा.लि.ले हालै रेकड़िंग सिध्याएको दुईवटीको पोइ गीत म्युजिक भिडियोको धम्माधम कार्य भैरहेको जानकारी सो कम्पनीले खोज टिभिलाई दिएको छ / निकै मेहनत गरिरहेको तिजको उक्त  गीतको रेकड़िंग मार्मिक स्टुडियोमा गरेको थियो /सो गीतको शब्द तथा संगीत रामु बिरहीको त्यसै गरि  स्वर रामु...

यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा अभिनय हेर्न पाइने

माेडेल यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा देख्न पाइन्छ । उक्त गीतमा मनु थापा, विवेक र यम लिम्बूकाे बेजाेड अभिनय रहेकाे छ । अायुश क्षेत्रीले निर्देशन गरेकाे उक्त म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएकाे हाे/ ...

गीत मेरो सपना हो — रेहना शाही ठकुरी

काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे| अहिले उनको आधुनिक गीतमा...

बैरागी काईलाको लोक भाका एकादशी डाँडैमा बसि बजारमा ।

दिन प्रति दिन गीत बजारमा भित्रिए पनी लोक लय र संस्कृति झल्काउने गीतहरु बिस्तारै दुर्लभ हुदै गईरहेको बेला बैरागी काईलाको मौलिक लोक भाका बजारमा सार्बजनिक भएको हो । श्रीपाली म्युजिक प्रा.ली बाट बजारमा भित्रिएको उक्त गीत मा बैरागी काईलाको लय,थेगो, सुमधुर स्वरको धनी कृष्ण परियार र...

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...

म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा

बिभिन्न गीत संगीत बजारमा ल्याउने क्रममा फेरी म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा उपलब्ध गराएको छ । तुलाराम डांगी क्षेत्रीको प्रस्तुती रहेको गीत फर्की आउदिन मा तुलाराम डांगी क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय रहेको छ । बिदेसी भुमिमा रहदाको पिडा...