कला/मनोरञ्जन

यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा अभिनय हेर्न पाइने


माेडेल यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा देख्न पाइन्छ । उक्त गीतमा मनु थापा, विवेक र यम लिम्बूकाे बेजाेड अभिनय रहेकाे छ । अायुश क्षेत्रीले निर्देशन गरेकाे उक्त म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएकाे हाे/

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...

माधब प्रसाद सिग्देलको मार्मिक लोकदोहोरी ”जोगी” (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ । गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । छोटो समयमा नै यस गीतले...

म्युजिक ल्याबले ल्यायो कारुणिक गीति कहानी “मरे म त “

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मरे म त । म्युजिक ल्याबको प्रस्तुति संजु गैरे र धोनी सिजालीको लोकदोहोरि गीत मरे म त मा संजु  गैरे को लय तथा  कृष्ण राई  बिन्दासको शब्द रहेको छ तथा...

साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको...

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् । आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति...

बहु प्रतिभासाली प्रेम प्रकाश वलीको नयाँ गीत घुम्न जाऊ सरर गीतको सुटिङ्ग सम्पन्न

०५६ सालमा रेडियो नेपाल पहिलो गीत “नदी एउटै भए पनि किनारा त दुई छ” रेकर्दिंग गर्नु भएका प्रेम् प्रकाश ओली रोल्पा मा जन्मिएर दाङ लाई कर्मथलो बनाई दाङको टरिगाउँ निवासी प्रेम प्रकाश वली नेपाली सुगम सङ्गीतका लेकप्रिय गायक बनेका छन् ।...