अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द


 जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् ।

किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो ।

ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने जानकारी दिएका छन् ।

तर, उनले ‘कुनै दिन’ उनीसँग भेट हुनेमा आफू विश्वस्त भएको बताएका छन् ।

सिंगापुरमा वार्ताको तयारी चलिरहँदा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरिया आक्रोशित भएको थियो । सोही कारण देखाउँदै उसले दक्षिणसँगको उच्चस्तरीय वार्ता भंग गरेको थियो ।

अमेरिकाले कोरियाली प्रायद्वीपमा शान्ति भड्काउन खोजेको भन्दै उत्तरले चर्को आलोचना गरेसँगै ट्रम्पले वार्ता स्थगित गर्ने घोषणा गरेका हुन् ।

२०७५ जेठ १० गते २०:०४ मा प्रकाशित

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै

बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

अमेरिकाले आफ्नो देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण

अमेरिकाको पछि लागेर सत्ता विप्लवमा लागेका भेनेजुयलाका विपक्षी नेतामाथी कारवाहीको माग गरिएको छ । त्यहाँका महाधिवक्ताले नै शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका हुन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले यस्तो माग...

Japan Hands Over Latest Diagnostic Devices to Nepal Cancer Hospital and Research Centre

(Kathmandu: 10 th January): Spouse of the Japanese Ambassador to Nepal, Mrs. Eriko Saigo, handed over the latest diagnostic devices to the Nepal Cancer Hospital and Research Centre in Lalitpur District. The Project for the Provision of Medical Equipment for the Nepal Cancer Hospital in Lalitpur Metropolitan City is...

रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा

मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक...

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न...