साहित्य गतिबिधि

साहित्य समाजकाे सर्जक जमघट

-दामोदर ढकाल "दिपक"


सर्जक जमघट साहित्य समाजकाे सर्जक जमघटकाे श्रृङखला डा घनश्याम परिश्रमीकाे प्रमुख अातित्यतामा र अतिथिहरूमा डा विदुर चालिसे ,पाेष्टराज चापागाईं, कलानिधि दाहाल र सुनिल अधिकारी अादी रहनुभएकाे छ । कार्यक्रममा ३ वटा मुक्तक, एक गजल र एक कविता मध्ये कुनै एक विधामा रचना वाचन गर्न पाइन्थ्यो ।रचनाहरू कर्णप्रिय रहेका कुरा प्रमुख अतिथि डा घनश्याम परिश्रमीले बताउनु भएकाे थियो । करिव तीन दर्जन जति रचनाहरू त्यहाँ  प्रस्तुत गरिएका थिए । उक्त कार्यक्रमकाे सभापतित्व गीता उप्रेतीले गर्नु भएकाे थियाे भने कार्यक्रम सन्चालन विनाेद खत्रीले गर्नुभएकाे थियाे ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानले अायाेजित बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न

खाेज संवाददाता जेठ २७ पाँचथर फिदिम नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानलेले अायाेजना गरेकाे बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न भयाे ।अाजकाे कार्यक्रममा सभापति प्राज्ञ श्रवण मुकारूङ र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रेम अाेझा, राज माङ्गलक, मुनराज शेर्मा ,इन्द्रसिह राजवंशी, लक्ष्मी...

पाँचथर फिदिम बजारमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू

खाेज संवाददाता जेठ २५ २०७५ पाँचथर पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम बजारकाे  जिल्ला समन्वय समितिकाे हलमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू भएकाे छ ।  नेपाल प्रज्ञाप्रतिष्ठान  काठमाडौंकाे प्रायाेजनमा नाैलाे  साहित्यिक समाज नेपाल र  याक्थुम पज्ञा प्रतिष्ठानले अायाेजना गरेकाे उक्त प्रदेश स्तरीय कार्यक्रममा अविरल वर्षाका बाबजुत पनि...

बरिष्ट साहित्यकार विश्वबिमोहन श्रेष्ठ सम्मानित

आज २०७५ साल ज्येष्ठ १२ गते युगकवि सिध्दिचरण श्रेष्ठको १०७औं जयन्ति मनाउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानको एकाईसौं रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रन सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यकार श्री विश्वबिमोहन श्रेष्ठ स्रष्टा सम्मान ग्रहण गर्नुहुँदै युगकवि सिध्दिचरण तथा उपन्यासकार लीलाध्वज थापाको बारेमा चर्चा...

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । निरन्तर साहित्य सिर्जनामा समर्पित शसक्त स्रष्टा रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नु भएको हो । यस अवसरमा अतिथि चेतनाथ धमला,मणि लोहनी डा.बमबहादुर जिताली,...