कविता

पचास वर्षको जन्मदिनको उपलक्ष्यमा रत्न अनामानिलाई शुभकामना !!!

-पुर्व सेनानी टंक बहादुर बजगाई खत्री नाला ,बनेपा न.पा.३ ,काभ्रे


काभ्रे जिल्ला नालाखेत्मा रोपेर नै धान
कृषि पेशा गर्दा पनि तिम्रो थियो सान
कैले बन्यौ किसान त कैल्य बन्यौ गुरु
काठमाडौँ गोंगबुमा ब्यापार भो शुरु //१//

उन्नति र प्रगतिका शिखरमा चढ
सबै क्षेत्र समेटेर अझै अघि बढ
भैरवको भक्त बनि गर सधै सेवा
नित्य पुजा गर्ने गर दिन्छन् तिन्ले टेवा //२//

आयु पनि बिसासय हुदै जावास् हेर
धनधान्य भरिपूर्ण हुदै जावास् धेर
तिम्रो पनि सधै भरि रहोस् शुध्द भावना
दिलदेखि खुशी हुदै दिन्छु शुभकामना //३//
**************
पुर्व सेनानी टंक बहादुर बजगाई खत्री
नाला ,बनेपा न.पा.३ ,काभ्रे

बिहि, जेष्ठ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सगरमाथा हेर्न नजाउ टाढा, रमाइलो छ नाला

काभ्रे जिल्ला उत्तरकाे सानाे छ याे ठाउँ यसलाई राख्या रैछ नाला भन्ने नाउँ याे ठाउँकाे वरिपरि हरियाली वन यहाँ अाई पुगेपछि रमाउने मन ।१। डाँडापाखा राताम्मे छ लालीगुराँस फूल कलकल पानी वग्ने खानेपानी मुल सबै ठाउँ पुगिसक्या माेटरकाे बाटाे उत्पादन बढी हुने उर्वरा छ माटाे ।२। सबैजाति मिश्रित भै बस्ती बस्या हेर जागिरदार भन्दा...

सम्मान

रातभरि उसलेे सम्मान थाप्या्ैै,सम्पन्न भयाेे जब ब्युुुुझियाे अाफु लाई एक्लो पायो रित्तो काेठामा उसले अाफुलाई निरीह कायर ठान्याेे किनकि सम्मान र सम्पन्नता उसको सपनामा मात्र थियो । ...

“मोदी बा तिमी अाएपछि” कविता

मोदी बा, स्वागत छ तिमीलाई मेरो यो हजुरीको अाँगनमा पहिलो पटक होईन यो दोश्रो नि होईन तेश्रो पटक हो क्यारे तिमी अाउदै छौ भनेर म मेरा झोलिएका घरहरू लत्रिएका तारहरू मक्किएका पोलहरू उप्किएका सडक र बाटोघाटोहरू राता रात मर्मत गरिरहेको छु केवल देखाउनका लागि रंग रोगन गरिरहेको छु पुल पुलेसा, सडक पेटि वाल पर्खाल अाकासे पुल सबै सबै तिम्रो स्वागतको...

कालाे बादललाई स्वागत

गजधुम्म बादलले पानी बाेकेर धर्तिलाई शीतलता दिन्छु भनेर गड्गडाइरहेछ तर तराईको रमेश मण्डल र सुरेन्द्र यादव बाढीले अाफ्नाे जायजेथा लैजाने हाे कि भनेर अतालिरहेछन् उता पहाडमा यम लिम्बू र चिरन राई पहिराे गएर खेतका गरा र बारीका कान्ला भत्किने हुन कि भनेर थरथर कामीरहेछन् उता हिमालमा पासाङ शेर्पा र अाइते तामाङ पानीले टेकिङकाे बाटाे भत्किने हाेकी भनेर त्रसित छन् तर...

सम्बन्धको जोडघटाउ

मुरलीको धुन सुनेर उहीँ गफाडी यार सम्झे। प्रस्ताव पेश नै नगरेको अधुरो प्यार सम्झे।। छोटामिठा बितेका केही रमाइला पल सम्झे। साथसाथै बिधाताको नमिठो त्यो छल सम्झे। भेटेर उ सँग बोल्ने मनको सानो रहर सम्झे। अनायासै तर फेरि छुट्टिनु नै पर्ने कहर सम्झे। समयले लगाएको हामी बिचको बार सम्झे। अब नाघ्न नमिल्ने यथार्थको...

छाेक

महाशय, मलाई यस्तो लाेभ अाइन्दा नदेखाउनू  म संस्कृति हराएको सभ्यता र प्रसन्नता विनाको सुविधा पटक्कै मन पराउँदिनँ भयो, बढी तनाव नदिनू म तिम्रो नक्कली उत्पादनकाे खास उपभोक्ता बन्न सक्दिनँ । ...