कला/मनोरञ्जन

यसपालीको तीजगीतमा दुईवटीको पोइ गीतले बजार तताउने पक्का


गाल्कोट मुजिक प्रा.लि.ले हालै रेकड़िंग सिध्याएको दुईवटीको पोइ गीत म्युजिक भिडियोको धम्माधम कार्य भैरहेको जानकारी सो कम्पनीले खोज टिभिलाई दिएको छ / निकै मेहनत गरिरहेको तिजको उक्त  गीतको रेकड़िंग मार्मिक स्टुडियोमा गरेको थियो /सो गीतको शब्द तथा संगीत रामु बिरहीको त्यसै गरि  स्वर रामु बिरही ,धर्तीमा थापा मगर र मनिषा मगर रहेको थियो / एल्बमको प्रस्तोता कृष्ण सौराग हुनुको साथै म्युजिक भिडियोको निर्देशन रेशम  सापकोटाले गर्ने भएका छन् / रेकड़िंगमा गोबिन्द पराजुलीको रहेको र मिक्सिंगमा मानबहादुर बाराले र एरेन्जर सन्तोष सोनाम गर्नु भएको थियो /  तीजगीतमा दुईवटीको पोइ गीतले बजार तताउने पक्का भएको निर्माण  पक्षको  दाबी रहेको छ / भिडियो सम्पादन रोशन धितालले गर्ने भएको छ /

बुध, असार २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सपना बोकेर सहर छिरेकी कैलालीकि प्रीति प्रीया परियार

मानिसका इच्छा अनेकन हुन्छन् ।मानिसले दु:खद पाउनुको कारण उसको यहि इच्छा पनि हो ।ग्रामीण गाउँ बाट सहरमा आउने लाखौं मानिसको कयौं रहर सपना र चाहनाहरु हुन्छन् । यसैले त काठमाडौं शहरलाई सपनाको शहर भन्ने गरिन्छ । घोडाघोडि न प: 8 लठुवा कैलालीकि प्रीति प्रीया परियार...

बजारमा चांडै आउदै छ

घनस्याम तिमल्सिना को शब्द , गणेश चौधरी को सङ्गीत जयराम सापकोटाको स्वर मा रामकाजी घिमिरे को निर्देशन गोपाल अधिकारिको कोरियो ग्राफी र दिपक राइमाझिको छायांकन मा प्रमुख भुमिका मा हर्सिका बानियाँ(भुनिया ) र जयराम सापकोटा को साथै ज्यास्मिन लामा ,उत्तम केसि, लक्ष्मी नाथ तिमल्सिना ,बादल...

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै काठमाडौंमा संघर्ष गर्दैछिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर कैलालीबाट काठमाडौं आइपुगेकी प्रीयाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर प्रीया मेहनत गरिरहेकी छन् । सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले...

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो । चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा...

भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय

नेपाल कलाकारितामा लक्ष्मी लामा नयाँ पुस्ताकी कलाकार हुन् । २०५३ सालमा मकवानपुरको भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय छिन् । सामान्य किसान परिवारमा जन्मेर निकै दुख र संघर्ष गर्दै यो क्षेत्रमा आएकी लक्ष्मीले धेरै हन्डर र ठक्कर खाएकी छिन् । सर्ट मुभीका कारण विवादमा परेकी...

हिलोमा फुलेको कमलको फुल ‘ छिरिङ्ग ’

 पछिल्लो समयमा हेर्ने हो भने नेपाली सिनेमा निर्माण बढी हुने गरेको छ । सिनेमा को संख्या बढेता पनि सिनेमाको गुणस्तरमा भने खासै ध्यान दिएको देखिदैन् । हाँस्यरसका मान्छे नहसाउने सिनेमा देखि लिएर छेउ नटुप्पाका फिलिम बाढि आएको अबस्थामा लामो समयबाट साङ्गित क्षेत्रमा लागेका सफल गायक...