पर्यटन

महादेव बिनाको दक्षको यज्ञ श्रीलंकामा : सन्दर्भ पहिलो बौध्द पर्यटन शिखर सम्मेलन


पहिलो बौध्द पर्यटन शिखर सम्मेलन श्रीलंकामा यहि अक्टोबर २ देखि हुन् गैरहेको छ /त्यस सम्मेलनको आयोजना AATEHM ,युनिभर्सिटी अफ कोलम्बोले गर्ने भएकोछ / यस सम्मेलनमा बौध्द पर्यटन बिशेसज्ञको रुपमा भारत,थाईल्याण्ड ,जापान ,कोरिया ,जर्मन ,भियतनाम ,अस्ट्रेलिया,अमेरिका,युके ,इटाली ,इन्डोनेसिया,बंगालादेश ,चिन,हंकंग र भुटानले भाग लिने भएकाछन तर नेपाल जहाँ बुध्द जन्मेको देशलाई खै खबर छैन /यस बारेमा पर्यटनविद जो बौध्द धर्म र पर्यटनसंग अति सम्बन्धित प्रा.डा. रमेशराज कुंवार हुनुहुन्छ उहालाई यस खोज अनलाइनले सोध्दा कसैलाई लाखा कसैलाई पाखा गर्नु पर्छ भनेर बुध्दले भनेका छैनन् यस्तो जवाफ पाए / के यो बारेमा श्री लंकामा अवस्थित नेपाली राजदुतावास , मै हु भने बौध्द पर्यटन सम्बन्धित ब्यक्तिहरु ,पर्यटन मन्त्रालय ,परराष्ट्र मन्त्रालय यतिखेर के हेरी रहेका छन् / बुध्द जन्मेको देशलाई नै थाहा नदिई गरेको सम्मेलनको उपाध्ययता के हुनेछ ? के नेपालको लुम्बिनीको  बारेमा कुरा यस शिखर सम्मेलनमा चर्चा गर्लान ?  अबका दिनमा हेर्न बाँकी छन् / यतिखेर यस्तो महत्वपूर्ण विषयमाथि गहन छलफल हुदा पनि श्री लंकाको राजदुत मौन बसेकोमा शंका गर्ने ठाउँ रहेको छ / कतै नेपालको गौतम बुध्द बारे भ्रमको खेति त गरन लागेको त होइन ? खोइ त  नेपालबिनाको बौध्द सम्मेलन गरिरहँदा पनि यहाका बौध्द पर्यटन विद के गर्दै छन् ? प्रा.डा. रमेशराज कुंवार भन्नु हुन्छ सम्मेलन थाहा पाउदा मैले प्रशसा गरे तर जवाफ नपाउदा दुख प्रकट भयो /

मङ्ल, असार ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काभ्रेको उग्रचण्डी नाला बनेपामा होम स्टेको आवश्यकता र चुनौती

होमस्टे भनेको स्थायी घर बाँस भएको स्थानबाट अर्को स्थानमा अस्थाई रूपमा भ्रमण गरि कम्तिमा २४ घन्टा समय विताई त्यहाँको आवास,खानाआदि सेवा उपभोग गरि प्राकृतिक सौन्र्दर्य ,स्वच्छ र शान्त वातावरण ,डाँडाकाडाँ , भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना , छाँगा  धार्मिक तथा एतिहासिक स्थान र...

बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान

१ फागुन, काठमाडौं । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए । उनका...

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।   राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...