स्थानीय समाचार

मामा द्धारा १५ वर्षकी भान्जीको जबरजस्ती करणी, ५ महिना पछि मुद्दा गरिदै ।


तमान खोला गाँउपालीका ४ लाम्मेला मा ४६ वर्षिय (परिवर्तित नाम) अमर छत्याल ले सोहि गाँउकी १५ वर्ष कि (परिवर्तित नाम)सोभा छन्याल लाई जबरजस्ती करणी गरेका हुन । सरस्वती आधारभुत बिधालय लाम्मेला कक्षा ४ मा पद्ढै आएकी सोभा लाई राति को समय जबरजस्ती करणी गरेको सोभाको भनाई छ । स्थानीय अमर छन्त्याल सोभाको मामा पर्छन, पहिले देखि नै घरमा आउने बस्ने गर्ने र आफु हरुको अभिभावक समेत रहेकोले कुनै शंका नभएको सोभाकी दिदि यामु छन्त्यालको भनाई छ । उक्त समय सोभा कि आमा बिरामि भएकोले उपचारको लागी बाबा आमा नै पोखरा गएको र ठुली दिदि पश्चिम नर्जाखानीमा गएको बेला सोभालाई एक्लो पारि करणी गरेको सोभाको भनाई छ तर करणी भएता पनी हाल सम्म भने सोभा चुपचाप बसेकि थिईन,५महिना अघि नै आमा गुमाए कि सोभाको बिस्तारै पेटको आकार बढे पछि मात्र घटना सार्बजनिक भएको थियो । हाल उन्कोे मुद्दा गाँउपालीका, ईलाका प्रहरी कार्यलय हुदै जिल्ला प्रहरी कार्यलय बाग्लुङ्ग आईपुगेको छ , आज सोभा को भिडियो एक्स रे, एक्स रे र निबेदन लेख्ने काम भएको र भोली मात्र मुद्दा दर्ता गरिने पारिवारिक श्रोतको भनाई छ। उता अमर छन्त्याल भने बैदेसिक रोजगारको सिलसिलामा कतारमा रहेका छन छन्त्याल कतार पुगेको झण्डै चार महिना कटेको छ । उनको एक छोरा छोरी र श्रीमति रहेका छन ।

मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रहरीसंग साँठगाँठ नमिलेपछि,तारकेश्वरबाट करिब ३ लाखसहित ८ जुवाडे पक्राउ

फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले शनिबार दिउँसो चलाएको ‘जुवा अपरेशन’ का क्रममा ८ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–८, जरन्खुबाट व्यापारिक पृष्ठभूमिका उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २ लाख ७६ हजार रुपैयाँ पनि...

काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान

बिहीबारदेखि तीन दिनसम्म काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरेको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्याे,’ मौसमविद सुवास रिमालले...

स्थानिय दलित समुदायको सकस

एक बहस सन्दर्भ सरोज हत्याकाण्ड २०७५  विषय प्रवेश २०७५ पुष २९ गते तमानखोला – ३, हिलेमा सोहि वार्ड निवासि सरोज भनिने शिव बहादुर बुढाथोकिको रहस्यमय तरिकाले हत्या भयो । बाबा बितेको एक वर्ष नहुदै मृत्यु भएका सरोज घरको एक्लो छोरा थिए । घर परिवारमा अहिले सरोज र...

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

 माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा...

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट ६ जना सक्त घाइते

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट भै  ६ जना सक्त घाइते घाइते भएका छन् / टोखा न.पा. वडा न.९ शिब मन्दिर स्थित चिलिम कारखानामा ग्याँस बिस्फोट हुँदा आगोलागी भएको छ /आगो नियन्त्रणमा आइसकेको  र एक जना घाइतेको हात नै छुटेको जनाकारी प्रत्यक्षदर्शीले खोज अनलाइनलाइ जानकारी गराएको छ...

बैद्य नेतृत्वको माओवादीले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ । सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश...