अन्तर्वार्ता

कवि विनोद खत्री अाकाशसँग हेमन्तको साहित्यिक भलाकुसारी।


 १ साहित्य भनेको के रहेछ अाकाश जी ?

> साहित्य भनेको मेरो बुझाइमा जीवनको भोगाइ ठान्दछु।यसमा यथार्थ कुरा र काल्पनिक कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ।

अाकाश कविता सङ्ग्रहले अहिले समकालीन साहित्यमा खुब चर्चा कमाएको छ यसको राज के हुनसक्छ त ?

यस कविता सङ्ग्रहमा मैले संसार,मेरो देश,समाजमा घटेका कुरीति युवा अवस्थामा हुने प्रेम,सामाजिक रूढिवादि यथार्थ परक र सरल शब्दमा यस अाकाश कविता सङ्ग्रह भित्र यी सबै कुराहरू अटाएको छु। त्यसकारण पाठकबिच यो अाकाश कविता सङ्ग्रह लोकप्रियता बढेको र समकालीन साहित्यमा चर्चाको विषय बनेको हो।

तपाईंको गायन कला नि एकदमै राम्रो छ तपाईले गीत अाफ्नै शब्द र स्वरमा निकाल्नु भएको छ मुक्तक गजल पनि राम्रो लेख्नुहुन्छ तर अाकाश कविता सङ्ग्रह नै किन बजारमा ल्याउनुभयो ?

>हो म गित लेखन तथा गायन दुवै कुरामा रूचि राख्छु मेरो अाफ्नै शब्दमा र स्वरमा बजारमा गित नि अाईसकेको छ। म सानैदेखि कविता पढ्न र लेख्न रुचाउथे ।सानैदेखिको लगावले गर्दा होला यो समयसम्म अाइपुग्दा मुक्त छन्दमा मैले निकै खारिएका कविताहरू लेखे र पाठकले रूचाउनुभयो।उहाँहरूको सल्लाहा बमोजिम नि मैले कविता सङ्ग्रह निकालेको हुँ।

तपाईले यस अाकाश कविता सङ्ग्रहको अावरणमा नारीको प्रतिबिम्ब राख्नुको उदेश्य के हो ?

>मेरो यो अाकाश कविता सङ्ग्रहको उनी मुख्य पात्र हुन् उसले नै गर्दाखेरी यो अाकाश कविता सङ्ग्रहको जन्म भएको हो। नारीप्रति गरिने प्रेमप्रति समर्पित भएर उनको प्रतिबिम्बलाई अाकाश कविता सङ्ग्रहको अावरणमा उतारेको हुँ।तसर्थ उहाँलाई म धन्यवाद ब्यक्त गर्न चाहान्छु।

अाकाश जी तपाईको भावी योजना बताउदै अन्तमा के भन्न चाहानुहुन्छ?

>मेरो अबको अाउदो योजना केही समयपछि उपन्यास प्रकाशन गर्ने तयारीमा छु।जसरी तपाईहरूले यो अाकाश कवितालाई माया गरिदिनुभयो त्यसरी नै अब बजारमा अाउन लागेको नभेटिएकी प्रेमीका नामक उपन्यासलाई पनि यसरी नै माया गरिदिनु हुन्छ भन्ने अाशा लिएको छु।अहिलेसम्म अाकाश कविता सङ्ग्रहलाई जे जतिले माया गरिदिनुभएको छ हजुरहरू सम्पुर्णलाई अाभार प्रकट गर्न चाहान्छु। जय साहित्य।

शनि, साउन ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

श्रीस्वस्थानीमा पीएचडी गर्ने अमेरिकी डाक्टर भन्छिन: श्रीस्वस्थानी दक्षिण एशियाकै उत्कृष्ट व्रत कथा हो

वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही...

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको सम्झौता पत्रमा के छ ?सम्पूर्ण पाठ हेर्नुहोस

 नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको सम्झौता पत्र तिष्ठा गि’रा’एर राष्ट्रको प्रतिस्ठामा आँ’च आउन दिएनन । अब भन्नुस तपाई हामी स्वाभिमानी नेपाली ५५ अर्वको लागि देखको प्रतिष्ठा बेच्ने कि एनसिएलबाट ६४ अर्व कर झारेर आफै यस्ता परियोजना निर्माण गर्ने ? हेर्नुस ७७ पृष्ठ लामो ...

सबभन्दा महत्वपूर्ण कुरा, छिमेकीहरुको सम्बन्धको आधार भनेको विश्वास हो-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे । मोदी आफैंले पछिल्ला वर्षहरुमा नेपाल–भारत राजनीतिक तहमा अभूतपूर्व समझदारी कायम भएको बताउनु र चिनियाँ राष्ट्रपति...

रवि लामिछाने पाँच लाख धरौटीमा यसरी छुटेका

भदौ, काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख र नर्स...

जापानी राजदूतले भने- ‘नेपाली सिक्दैछु’ [अन्तरवार्ता]

काठमाडौँ — मासामिची साइगो नेपालका लागि राजदूत भएर एक वर्षदेखि काठमाडौंमा छन् । नेपालका हिम चुचुरा, गाउँको हरियाली र नेपालीहरुको संस्कृति मन पराउने उनी एक राजदूतका रुपमा नेपाललाई कसरी हेर्छन् ? फुर्सदमा कहाँ घुम्न जान्छन् र नेपालबारे के सोच्छन् ? कान्तिपुर अनलाइनका लागि घनश्याम खड्काले गरेको अन्तरवार्ताको सम्पादित...

देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति —-जगदीशनरसिंह केसी

नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ । प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला...