स्थानीय समाचार

नारायणी जडिबुटी उद्योगलाई मैले नजिकबाट नियाल्दा ।

-हेमन्त खड्का, खोज संवाददाता


२०७५,श्रावण ८ गते

मंगलबार -उद्वव सापकोटा दाइसँग चिनजान पुरानै हो उहाँसँग बसेर धेरैपल्ट विविध विषयमा गफ हुने गर्थ्यो।उहाँको परिचय म उहाँलाई अायुर्वेदिक डाक्टरको रूपमा चिन्थे किनकी उहाँ सिंहदरबार वैद्यखानामा करिब २८ वर्ष काम गरि पेन्सन पकाएर निस्कनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । बोल्दा अतिम संयमित तरिकाले बोल्ने उहाँ अति मिलनसार र सहयोगी हुनुहुन्छ । लामो समयसम्म उहाँले अायुर्वेद क्षेत्रमै काम गरि बिताउनुभएकोले अहिले पनि उहाँ चुप लागि र पेशा चेन्ज गरि बस्नुभएको छैन।याद राख्नुस यदि तपाईं काठमाडौं जिल्लाको गोंगबु एरिया थाहा छ यदि भनी गोंगबु एरिया अन्तर्गत नयाबसपार्क अाकाशे पुल बाट ठिक बानियाटार जाने बाटो जाल्पाचोक पुलिस बिटको अगाडि उहाँको उद्योग छ उद्योगको नाम हो [नारायणी जडिबुटी उद्योग] यहाँ तपाईं हरेक रोगको सहज/सरल/र अायुवेर्दिक तवरबाट उपचार गर्न सक्नुहुनेछ । उहाँ भन्नुहुन्छ म सबै प्रकारका रोगहरूको उपचार गर्छु।मैले उपचार गरेका रोगीहरू प्राय धेरैजसो निको भएका छन् र उहाँहरूबाट मैले सकरात्मक कुराहरू पाएको छु।म सहजै हर्ष,पाएल्स,मधुमेह,ग्यास्टिक,अल्सर,पत्थरी,हेपाटाइटिस बी तथा अन्य रोगहरू उपचार गर्ने गरेको छु। हे

मङ्ल, साउन ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी...

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...