साहित्य गतिबिधि

काठमाडौको टोखामा स्विमिंग, कविता र खीर कार्यक्रम


साउन १५ अर्थात खीर खाने दिनको अबसरमा काठमाडौको टोखामा स्विमिंग, कविता र खीर कार्यक्रमको आयोजना गरिएको छ ।

खेलकुद समाज नेपाल, संसाक मासिक र खोज अनलाईनद्धारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा ४ दर्जन बढी सर्जकहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा तारा केसी,शारदा घिमिरे,धरणीधर गुरागाँई,डा. मन्दने, राधा कार्की,बाबा बस्नेत, जसध्वज गुरुंग,बम बहादुर थापा,रिता खतिवडा, द्धारिका कुँइकेल, रत्नप्रसाद अनामणी,आशिष तामांग ,राष्ट्र पुकार  ,दिक्षा भडण्डारी,भोजराज न्यौपाने, डिल्ली प्रसाद मुल्तीहुन, यसोधा अधिकारी, डां सत्यराज थपलिया, मनोहनोहर बाबु, अन्जान यात्री,नारायणप्रसाद श्रेष्ठ,जसिन्द्र श्रीपाली, डा. विदुर चालिसे, गुप्त बहादुर श्रेष्ठ,नर्वदेश्वरी सत्याल, दामोदर ढकाल  र दुर्गा अर्याल लगाएतले गीत, मुक्तक, कविता तथा गजल वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी मध्यबाट बाबा बस्नेत, गोविन्द नेपाल, दुर्गा तिवारी  र बलराम दाहाललाई पुरस्कृत गरिएको थियो ।

साहित्यीक कार्यक्रम हुनु अगाडी टोखा केबमा रहेको पौडी पोखरीमा पौडी खेल्ने कार्यक्रम पनि सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिबेन्द्रदेव गिरी प्रमुख अतिथि थिए भने शैैलेन्द्रप्रकाश नेपालले कार्यक्रमको अध्यक्षता तथा उमेश पाणडेले कार्यक्रम सञ्चालन थिए ।

औपचारिक कार्यक्रमको समापनपछि सभागीहरु खीर खाने कार्यक्रममा सहभागी भएका थिए ।

परमपरा अनुसार असार १५ मा दही, चिउरा र साउन १५ मा खीर खाने चलन छ ।

वर्षातको समयमा गाई भैसींले पौष्टिक तत्वयुक्त घाँस खाएर भिटामीन युक्त दुध उत्पादन हुने र त्यसले मानव स्वास्थ्यमा राम्रो पोषण दिने भएकोले साउनमा खीर खाने चलन चलेको बताइन्छ ।

आजको आर्यक्रमकाे सहप्रयोजन टोखा केबले गरेको थियो ।

मङ्ल, साउन १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

काठमाडौँ, मङ्सिर १५ गते । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा...

संस्मरण:- बिचलन भएकाे मन

कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे...

काव्य गोष्ठी सम्पन्न

काठमाण्डौ, मङ्सिर २ गते। आधुनिक साहित्य परिषद्को आयोजनामा बृहत् साहित्यिक उत्सव – २०७५ डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाण्डौमा सञ्चालन भइरहेको कार्क्रममा अनुपम सिर्जना प्रतिष्ठान नेपालले पनि सहभागी भएर काव्य गोष्ठी सम्पन्न ग-यो । उक्त गोष्ठीमा स्रष्टाहरूले छन्द, स्वचन्दका कविता, गीत तथा गजल वाचन गरे ।...

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...