कला/मनोरञ्जन

नायक निर्माता तथा निर्देशक जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र “धूम ३” को एउटा गीत सार्वजनिक गरे


काठमाडौं । नायक निर्माता तथा निर्देशक जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र “धूम ३” को एउटा गीत सार्वजनिक गरेका छन् । आफुसँगै नायिका एलिना रायमाझी अभिनित तिम्रो हेराईले यो मनलाई सारै एक्साईटेड गरायो बोलको भिडियो भर्खरै साईराम पिक्चर्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

यही आउँदो असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र “धूम ३” मा समाबेश उक्त गीतको शब्द दिनेश सुबेदीले लखेका हुन् भने टंक बुढाथोकीले संगीत गरेका छन् । संगीतकार बुढाथोकीको साथमा कामना प्रसाईं समेतको स्वर रहेको गीतको भिडियोमा शिब बि.क.को कोरियोग्राफी रहेको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यस चलचित्रको छायाँकन क्रममा रहँदा बस्नेत र रायमाझीको बिवाह भएको प्रसंगले सञ्चार माध्यमलाई तताएको थियो ।धूम ३ को भिडियो हेर्न यो लिंकमा जानु होस् :

शुक्र, साउन १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत सार्वजनिक

काठमाण्डौं, गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत कार किन्देउ किन्ने भा गत श्रावण ३१ विहिवारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ । नमुना नेपाल युट्युव च्यानले वजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र...

जनचेतना जगाउने तिज गित “दुई बुढीको पोई”

गल्कोट म्युजिक प्रालि द्वारा हालै बजारमा निकालेको दुइ बुढीको पोइ तिज गीतले यस पालिको तीजमा बजार तताउने पक्का पक्कि भएको छ /जसमा रामु विरहीको शब्द,संगीत ,स्वर रामु बिरही ,धर्तीमा थापामगर ,मनिषा मगर ,आशिष घर्ती मगरको रहेको छ / उक्त गीतको म्युजिक भिडिओमा रामु बिरही, मनिषा राइ...

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ 

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ जहिले पनि क्यामेराको अगाडी पछाडी मात्र दौडिने व्यक्ति होइन  । पछिल्लो समय साहित्य क्षेत्रमा आफ्नो दरो उपस्थिति जनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हास्यकलाकार मदन कृष्ण श्रेष्ठद्वारा गाउनु भएको गितलाइ लिन सकिन्छ । जहिले पनि केही  न...

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा आएको छ ।बिदुर चापागाईंको स्वर रहेको गीतको भिडियो पनि जोडदार बनेको छ।गायिका सुजाता बिक राज गीरी आदिले पनि गीतमा अभिनय गरेका छ्न । केहीबर्षदेखि कला जगत पाइला राखेकी रमिला नयाँ गीतले बजार तताउने बिश्वास व्यक्त गर्छिन...

इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ

पुर्बी नेपालको इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ ।स्थानीय मन्चमा उनको प्रस्तुतिलाइ मन पराउने धेरै छ्न ।हुने बिरुवाको चिल्ला पात भने झै सानै उमेरदेखि उनी विद्यालय नाटक नृत्यमा पाराङगत थिइन । नाच्न गाउनमा रुचि राख्ने खुशी कला क्षेत्रमा नै रम्न चाहन्छिन ।उनलाई म्युजिक भिडियो...

काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य

 बिशेषगरी काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य पछिल्लो समय गित गाउनमा निकै व्यस्त छन् | ऊनी बुबा टिका प्रसाद आचार्य र आमा टिका माया आचार्यको कोखबाट वि.सं २०४१फाल्गुन १० गते सिन्धुलीको भद्रकाली गाऊँपालिका वडा नं ७ मा जन्मेका हुन् | अस्थायी रुपमा भक्तपुर बस्दै आएका...