इतिहास

नाला र टुकुचामा रहेका गाउहरुको नामहरु

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,- ,काभ्रे


नालामा रहेका गाँउहरुको नामहरु

१.भण्डारी गाँउ

२.शेरा

३.सुमारा गाँउ

४.तिन घरे गाँउ

५.चार घरे गाँउ

६ चुनाताल

७.बाताल

८.आँगाल

९.दाहाल गाँउ

१०.टुसाल

११.द्वय बास भान्ज्यांग

१२.नाला

१३.बुले गाँउ

१४.आगाल (राजाटार )

१५.चौतारा

१६.शशिपानी

१७.पंयुखर्क

१८.बजगाई गाउ

१९.तन्चोक

२०.चिसापानी

२१.खर्क डाडा

२२.कोदार

२१.रायमाले

२२.मेले

२३.कांक्रे

 

टुकुचामा रहेका गाँउहरुको नामहरु

१.रायगाँउ

२.पाण्डे  गाँउ

३.दंदाल गाँउ

४.ब्याङ्ग ढुंगे

५.टुकुचा

६.अमल्डोल

७.गिरि गाँउ

८.घिमिरेगाँउ

९.डुदामुख

१०.

शनि, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाला शहरमा रहेका टोलहरुको नामको नामाकरण

प्राचिन ऎतिहासिक नाला शहर उपत्यका भन्दा बाहिरको नेवारी बस्ती हो / हाल बनेपा नगर पालिका वडा ४ अन्तर्गत पर्दछ /अधिकांश यहाका नेवारहरु खुब मेहिनतका साथ खेतीपाती गर्दछ / समयसंगै बिस्तारै यो पेशा बदलिंदै गएकाछन् / अधिकांशको बसोबास हाल आएर नाला भन्दा बाहिर काठमांडू हुन् पुगेको छ /...

नालाका ऐतिहासिक ११ मानव निर्मित पोखरीहरु

मानव निर्मित पोखरीहरु त्यसै बनाएका हुदैन । मानवको आवश्यकता अनुसार आफ्नो उधेश्य पुरा गर्न पोखरिहरुको निर्माण गरेको हुन्छ । पछि त्यही पोखरीमा बिभिन्न किम्बदन्ती र ऐतिहासिकताहरु जोड्दै गएको हुन्छ । काठमाण्डौ  उपत्यकाका साना  ठुला सबै पोखरीहरु प्राय त्यसरी नै बनेका छन् ।  कहिले कहीं पोखरी ठुला मन्दिर...

नालामा पनि कुमारी स्थापना गर्नु पर्ने

“जीवित देवी कुमारिया प्रतिष्ठा ये ,यल,ख्वपय जक जुयाच्वंगु मखुसे थिमी , बुंगय , भ्वतय, नाला ,पन्ती ,सक्व आदि थाय थासय कुमारिया प्रतिस्था जुयाच्वंगु खँ न्यने दु /”  यो कुरा कुमारिया पत्रिका पेज १०३ मा बद्रीलाल श्रेष्ठको “नेपालय कुमारी जात्राया परम्परा “शिर्षक लेखमा  उल्लेख गरेको छ /...

हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा नेपालकाे पहिलो चट्टान अभिलेख

खुल्ला अाकाश मुनिकाे खुल्ला संग्रहालय। नेपालकाे पहिलो चट्टान अभिलेख भक्तपुर जिल्लाकाे हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा एक राज्यका एउटै शासकका मात्रै नभएर अन्य राज्यका धेरै शासक र अन्यले राख्न लगाएका समेत गरि अनेक कालका धेरै चट्टान अभिलेख रहेका छन्।ठुलो ढुङ्गामा कुँदिएका सबै (६वटा) चट्टान...

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग

काठमाडौं–जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ । सामूहिक ट्रेडमार्क प्रयोग गर्न व्यवसायीले उद्योग विभागमा प्रस्ताव पेस गरिसकेका छन् । विभागले सामूहिक व्यापार...

पनौती लायकुमा १५औं शताब्दी तिरको विश्वास गरिएको ढुङ्गे शौचालय भेतिए

पनौती लायकुमा १५औं शताब्दी तिरको विश्वास गरिएको ढुङ्गे शौचालय भेतिएको छ । हालसम्म मध्यकाल वा सो भन्दा अगाडीको शौचकर्मको बारेमा अध्ययन भएको छैन। उपत्यकाका उत्तर मध्यकालका दरवार र शहर भित्र ढलको व्यवस्था पनि रहेको हुन्थ्यो । तर शौचको लागि मल्लराजाहरुले पनि राणाजीहरुले जस्तो कोप्रा प्रयोग...