साहित्य गतिबिधि

गाेङ्गबु साहित्य समाजकाे २८ अाैं काव्य श्रृङखला सम्पन्न

-तारा के.सी.


बरिष्ठ कथाकार, हिरण्य कुमारी पाठककाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे अाजकाे कार्यक्रममा ४५ जना सर्जकहरूबाट कविता, गीत, गजल सुनेर सुनाएर भब्यरूपमा कार्यक्रम सम्पन्न भयाे।बिशिष्ठ अतिथि नेपाल साहित्य परिषद यु. के का सह अध्यक्ष डा. गाेपाल पाैड्याल”मण्डने” सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, डा. सत्यराज थपलिया,कवि पत्रकार त्रिभुवन चन्द्र वाग्ले, संसाक मासिकका सम्पादक उमेश पाण्डे ,मुक्तककार कवि जसध्वज गुरूङरहनु भएकाे उक्त कार्यक्रममा कविसागर बाेहाेरा, बेनी बहादुर थापा,अायुसा पण्डित,दुर्गा तिवारी,पुनम थापा,राजेश खाेटाङ्गे,प्रमाेद थापा,उदेश पाण्डे ,हेमन्त खड्का,अार पि गाउँले,मणिराम शर्मा,पदम दाेङ्ग गंगा अाचार्य,काैशल बन्जरा,अभिशेष पाण्डे ,सम्झना शर्मा,सिदान्तराज प्रयास,धरणिधर गुरागाई, उतम बिचार, सानू शर्मा, लक्षमी बस्नेत, राजेन्द्र घिमिरे सागर, धर्मानन्द भट्ट, दुर्गा बास्ताेला, पुनम थापा, हरि डि.सी, बिना खरेल, जे.पी अाेली, अन्जान यात्री, मनाेहर बाबुले अा अाफ्ना कविता, गजल र मुक्तक वाचन गर्नु भएकाे थियाे।
संस्थाकी उपाध्यक्ष सीता बिष्ट कार्कीकाे सभापतित्वमा शुरू भएकाे उक्त कार्यक्रममा अतिथि ज्यूहरूमा स्वागत मन्तव्य संसाक मासिकका सम्पादक उमेश पाण्डे ले गर्नु भएकाे थियाे भने अतिथीलाई खादा र माला पहिराएर स्वागत कवि दुर्गा तिवारीले गर्नु भयाे। कार्यक्रम संस्थाकि सचिव तारा के.सीले संचालन गर्नु भएकाे थियाे।कार्यक्रममा कवि सन्चारकर्मी यज्ञनिधि दाहाल प्रर्ति एकमिनेट माैन धारण गरेर श्रद्वासुमन अर्पण गरिएकाे थियाे।
सदा हल उपलब्ध गराउने लुनार स्कुल परिवार र प्रिन्सिपल बलराम भट्टसरलाई हार्दिक अाभार र धन्यवाद ब्यक्त गर्दै अाजकाे कार्यक्रम सम्पन्न भयाे।

शनि, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 

काठमाडौँ, वैशाख १४ गते शनिवार । दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज...

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण

काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते । श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि...

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...