मुक्तक

आरोही कार्कीका दुइ मनछुने मुक्तक

-आरोही कार्की


मुक्तक 1
मनको कुरा मन भित्र लुकाउनेनी उस्तैनसोधेर एता मन दुखाउनेनी उस्तै
यसरी त कहाँ हुन्छ समस्या पो उब्जिन्छ झन
अनि म बुज्दिन तिमी नबुझाउनेनि उस्तै।।
मुक्तक 2
सधैं मलाई फकाउछौ सानी भनेर
कति राम्रो छ है तिम्रो बानी भनेर !
हो कि झिल्के मुख मा राम बगलिमा छुरा??
कुरा गर्छौ सधैं घुम्न जानी भनेर !!

बुध, साउन ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मुक्तक

के उठाउनु तरबार र ढाल, यस्तै भयो भने हुँदैन आन्दोलन हुँदैन हडताल,यस्तै भयो भने लम्पसार सरकार सुतेर बस्छ,केही बोल्दैन भने, भारतकै हुन्छ सिङ्गो नेपाल, यस्तै भयो भने । ...

मुक्तक

साॅगुरो सडकमा सुस्ताई सलबउने छायाॅको खेल हो जिन्दगी कहिले अगाडी कहिले पछाडी किरमीर भाबी को लेख जिन्दगी जिन्दगी भन्नुहुन्छ तपाई वंगला, गाडी, सन्तान र श्री सम्पति एक पटक ऑखा चिम्लियर हेर्नुस जे देख्नुहुन्छ त्यही हो जिन्दगी। ...

मुक्तक

मुटुमा नै हान्छान तिर आफ्नाहरुले  गर्न खोज्या केहो आखिर आफ्नाहरुले फकाउँदै हात समाइ चढाएर उकालोमा हुत्याउँछन पुर्याएर भीर आफ्नाहरुले ।।। ...

मुक्तक

हिउँ खस्दा पानी पर्दा शीत खस्दछ तप्पतप्प छाप्रो बाट  दिक्क भए जनता नेताज्युको अाशा देखाउने बानी बाट । धेरै भयो भूकम्पले जनता गाँसबास बिहिन भएको यो पिडा सम्झदा हाम्लाई लाग्छ व्यर्थै बाच्यौ हामी कालबाट । ...

मुक्तक

सन्तुष्टि छु, खुशी हुनेगर्छु र त सुखमा मुस्कान छ , रोएर हुन्न कराएर हुन्न त्यसैले दुखमा मुस्कान छ | जीवनको उकालो ओरालोमा एक्लै भएर त होला , हातमा चोट छ, मुटुमा दर्द अनि मुखमा मुस्कान छ |   ...

मुक्तक

जीवन हाम्रो संघर्स हो बिकाशको मुल फुटाउने गर्छ हल्ला,संका हाम्रा बैरी हुन मित्रताको गुट टुटाउने गर्छ कागले कान लग्यो भन्दैमा कागकै पछि नलागौ भो साथी,बिच मन मिलाउने गरौ आत्मियता जुटाउने गर्छ।। ...