कला/मनोरञ्जन

भबिस्यमा एउटा् अब्बल अभिनेता बन्नको लागि संघर्षमा जयराम सापकोटा


काभ्रेको पनौती र्‍यालेमा जन्मिएका जयराम सापकोटा तीन दाजुभाइ र एक दिदी मध्यका माहिला हुन /चोर मन्तर हाँस्य टेलिश्रीङ्खला मार्फत कला छेत्रमा प्रबेस गरेका सापकोटा सानै उमेरदेखि कला क्षेत्रमा् रुचि राख्ने भएपनी पारिवारिक पृष्ठभुमि मा कोहिपनी एस छेत्रमा नभएकोले विभिन्न आरोह-अबरोह र प्रतिकुलताको बाबजुत करिब १८  बर्ष पहिलाको क्षण सम्झदै भन्छ्न जस्तोसुकै अप्ठेरो परिस्थिति आइपरेपनी जहाँ इच्छा त्यहाँ उपाए भनेझै मैले यो छेत्रमा प्रबेस गरेदेखी पछाडि फर्कनु परेको छैन / मेरिबास्यै,झ्याँइकुती झ्याँइ,मलाई छोरिदिने कोइ छ ?दसैँ कि दसा ,कुकुर हाँस्दा बिरालो बौलायो ,ढुक्क ,लगाएत दर्जनौं टेलिफिल्म मार्फत आफ्नो कला प्रस्तुत गरिसकेका उनी हाल चुरिफुरी हाँस्य टेलिश्रीङखला मार्फत दर्सकको मन जितिरहेका छन् /लेखन तथा गाएन छेत्रमा समेत हात हालेका उनी ,चाँडै नै कमेडी गीति एल्बम दर्सक-श्रोतामाझ आउने जानकारी समेत हामिलाइ गराएका छन/
तँछाडमछाड ,तिरिरिरी….,क्याहो क्याहो लगाएत आफुलाइ ननिर्माताको रुपमा समेत आफुलाइ प्रस्तुत गरेका उनी निसानी,वान साइड लभ,मेन्टल ,फुच्चे दादा,भुमिगत,देसले रगत मागे….दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन /उनको छिट्टै प्रदर्शन हुने चलचित्र पहिलो मान्छे र नेपाल टेलिभिजन बाट निकट भबिस्यमा प्रदर्सन को तयारीमा रहेको ताल न बेताल टेलि चलचित्र लाई दर्सकले बेग्र प्रतीक्षा गरिरहेका छ्न/किन एति धेरै बिधामा हात हाल्नु भएको भन्ने हाम्रो जिज्ञासामा मैले कलाकारिता मा लेखन,निर्माण -निर्देशन ,गाएन जेसुकै गरेपनी मेरो सरिरको नसा-नसामा अभिनय बगिरहेकोले भबिस्यमा एउटा् अब्बल अभिनेता बन्नको लागि संघर्ष गरिरहेको र सिकेर कहिले पनि नसकिने हुँदा आफू सिकाइको क्रममै रहेको पनि उनी बताउछन् /धेरै मानिसले आफुलाइ युज एन्ड थ्रो गरेपनी कसैप्रती आफ्नो गुनासो नरहेको उनको भनाइ छ !!!

मङ्ल, भदौ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली कला जगतमा निकै राम्रो कलाकार शङ्खु लामा

नेपाली कला जगतमा निकै राम्रो कलाकार शङ्खु लामा । लामो समयदेखि म्युजिक भिडियो हरु अभिनय गरेर उनी चर्चित भएकी छिन ।हाल तामाङ गीतहरुमा अभिनय गर्दै आएकी छन । राजधानीमा बसेर कला यात्रा गर्दै आएकि लामा यहीँ क्षेत्रमा भबिस्य बनाउने विचारमा छिन ।भन्छिन हरेक कलाकारको आफ्नु...

साथ र साथी जस्ले फरक पार्दछ जिन्दगीमा

जिन्दगीमा केही साथहरु प्रिय हुन्छन् । केही साथीहरू झनै प्रिय ।साथी माया हो । प्रेम हो । देउराली लेक छुन हतार गर्ने बादल पनि हो साथी । राजा महेन्द्रको एउटा गीत छ : एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक...

कला क्षेत्रमा अश्मिको प्रवेश

नेपाली कला जगतमा अस्मि शोभा नयाँ कलाकार हुन ।डान्स क्षेत्रमा उनले खास चर्चा कमाइसकेकी छिन । धादिङ जिल्ला जन्मेकी अश्मी राअश्मीमा बस्दै आएकी छिन । आफ्नु लक्ष्य रूपमा कला क्षेत्रलाई राखेकी उनी आफू डान्समा राम्रो गर्न सक्ने बताउछिन । काठमाडौं आएपछि उनले डान्स सिकेकी पनि...

सोनामको लक्ष्य राम्रो कलाकार बन्ने

सोनाम गुरुङ काठमाडौंको रेडन कलेज पढछिन । गगबुको abcd डान्स कल्चर स्टुडियोमा डान्स सिक्छिन ।विभिन्न डान्स प्रतियोगिताहरुमा भाग लिन्छिन । उनको डान्स देखेर सबैको मन रमाउछ।उनको प्रगति देखेर घर परिवार पनि खुशी छ। डान्स बाहेक उनको अभिनयमा पनि रुचि छ ।केही अबसर आए त्यसमा आफू...

 नव गायक प्रकाश रोका सांगीतीक यात्रा संग,संगै पत्रकारिता पेषामा लम्कदै।

विगत दुइ बर्षदेखी संगीत क्षेत्रमा प्रवेश गर्न काठमाण्डैमा देखा पर्नु भएका लोक पप गायक पत्रकारिता क्षेत्रमा लम्कदै हुनुहुन्छ।पहिलो पटक गित संगीत गर्नका लागी सुदुर पश्चिम डोटी बडिकेदार गा,पा,नं,2 मा जन्मनु भएका गायक रोका आउनु भएको थियो।पहिलो एल्वम लोक पप गीत गाउनु भयो, जसमा साथ बहूचर्चित...

यसपालिको सबै भन्दा उत्कृष्ठ देउसी भैलो गीत ल्याए , सन्जय परियार र इन्दिरा गुरुङले

मौलिक लोक संगीतलाई संरक्षण गदैँ आएका सन्जय परियार र इन्दिरा गुरुङले मैलीता झल्ल्काउने तिहारको देउसी भैली गितको भिडियो सम्पन्न भएको छ गायक सन्जय परियार र इन्दीरा गुरूङको आवाज रहेको गीतको भिडियो टि टाईम म्युजिक प्रा. ली ले युटुव मार्फत बजारमा आउने भएको छ गीतमा विशेष...