स्थानीय समाचार

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न


हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य र महिला तर्फ़ प्रथम बसन्ती पन्त , दोस्रो युनिता पाख्रिन, तेस्रो पुनम लामा हुनु

 

भएको छ यसै गरि मुजिकल चेयर खेलमा पुरुष तर्फ प्रथम बिजेश श्रेष्ठ, दोस्रो तोया प्रसाद पराजुली, तेस्रो गोपाल कृष्ण प्रधान र महिला तर्फ़ प्रथम सुनिता महर्जन बादे , दोस्रो युनिता पाख्रिन, तेस्रो मनु देबी तुलाधर, हुनु भएको छ /

समिट होटलको ३८ औ बार्षिक उत्सबको अबसरमा समिट होटलका १५३ मजदुर कर्मचारीहरु लाई ब्यबस्थापनले हरेक वर्ष जस्तै यस बर्ष पनि ३५ बर्ष कार्य गरिरहनु भएका श्री कृष्ण मान श्रेष्ठ, ३० बर्ष कार्य गरिरहनु भएका श्रीमती कल्पना गुरुङ, सबिता

श्रेष्ठ, २५ बर्ष कार्य गरिरहनु भएका श्रीमती उमा  झा, अनिल प्रसाद श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, गोपी धिताल, शान्त बहादुर लामा, २

 

० बर्ष कार्य गरिरहनु भएका नकुल खड्का, रबिन लामा, मंगले थोकर, लक्ष्मन् कुँवर, जानुका राना १० बर्ष कार्य गरिरहनु भएका पुष्पराज साखकर्मी, गोपा

ल भट्टराई, ज्ञान प्रसाद महर्जन, सृस्टि महर्जन, मनोज देउजा, सरोज कोइराला, र खेलकुदमा बिजेताहरु लाई यस समिट होटलका जनरल मेनेजर श्री संजय जोशी

ज्यू बाट कदर तथा तक्मा प्रमाणपत्र वितरण गर्नु भएको जानकारी हामीलाई हाम्रा खोज समाचार सम्बा

तदाता कृष्ण गोपाल श्रेष्ठ “फसी” ले खोज अनलाईन लाई जानकारी दिनुभएको छ /

शनि, भदौ ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

४.८ रिक्टर स्केलको भूकम्प गए

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय...

बाटोमा फोहोर फाल्नेलाई पक्राउ गर्न दिनदिनै गस्ती

१५ चैत, पोखरा । ‘ए हजुर तपाईंको घर, पसल अगाडि फोहोर देखिएको छ नि ! फोहोरको जिम्मेवारी तपाईं नै हुनुहुन्छ !’ – पोखरा महानगरपालिका ९ का अधिकांश घर तथा पसलअघि यस्तै लेखिएका पोस्टर टाँसिएका छन् । ‘सफा सुन्दर पोखरा सहर, जरिवाना लिने हैन हाम्रो रहर’ पद्यात्मत्मक...

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई र भूतखेलमा खानेपानी ट्यांकी बनाउन सहयोग रकम प्रदान

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई ५० हजार र भूतखेलमा खानेपानी ट्यांकी बनाउन ५० हजार रुपियाँ सहयोग रकम प्रदान गरेको छ । ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा बिस्केट जात्राको तयारी भैरहेको अवस्थामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकार...

आज भखर्रे भुकम्प गयो

आज भखर्रे भुकम्प गयो/ यसको केन्द्र बिन्दु चित्लाङ्गमा रहेको कुरा राष्ट्रिय भुकम्प मापक केन्द्रले जनाएको छ /आज बिहान ९:०१ मा गएको ४.०१ रेक्टर स्केलको उक्त भूकम्पले काठमाडौँ उपत्यकामा ठुलो धक्का महशुस गरेको छ /  ...

तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा

  तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा कार्यक्रम सम्पन्न । तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदाय लाई मध्यनजर गरि स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंको आज एक कार्यक्रम गरि संस्था घोषणा गरिएको छ । साविक का तीन गा.बि.स. बोगांदोभान, तमान र खुंखानीका दलितहरुको...

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु

२८ फागुन, हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...