कविता

“तिमी थारू” कविता

-पुनाराम कर्यावरिक्का दंगीशरण गाउँ पालिका ४ सुकदेवा दाङ हाल काठमाडौं गोँगबु


तिमि थारु
काम गर्छौ मरिमरि
घाम पानीसंग लड्दै हिन्दै घुम्दै
थारु कोखमा जन्म लियौ
सानैमा काममा दौडियो
आफ्न काम प्रती सधै
आत्मसात गरे कर्म गर्यौ
तिमि थारु,
आदिबासी जनजाती
भुमिपुत्र तराई बासी
औलो रोगसंग लड्दै मरुभुमी,
सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर
उर्बर,अन्न फल्ने
खेती योग्य जमिन बनायौ
बाघ,भालुसंग लड्दै घर परिवार बचायौ
तिमि थारु,
सोजो छौ सोजो काम मात्रै जान्छौ
सबैले भनेको मान्छौ
बोली बचन व्यवहार नर्म छ
चाल चलन तिम्रो आफ्नै धर्म छ
दुखी तिम्रो कर्म छ
काम गर्नै पर्ने तिम्रो जन्म छ
काम गर्छौ आफ्नो दश अौला खियाउछौ
आफ्नो बल बुद्धी लगाई
आफ्नो हिम्मत जुताई
सबैको अगादि कर्म गर्छौ
दिएको खान्छौ,भको लगाउछौ
अर्काको देखासिखी गर्दैनौ
जति छ त्यति मै रमाउछौ
तिमि थारु,
थारु भएर आफै गर्ब गर्छौ,
जस्ले जे भने पनि रिस राग मान्दैनौ
अौला गनि गनि हिसाब राख्छौ
तिम्रो सोजो पनले
सबैले तिमिलाइ हेप्दैछ
तिमि सधै तलै पर्छौ
सधै कामको लागि दौडिन्छौ
कहिले पहाड कहिले मधेश झर्दै
तेई पनि तिमि सहेकै छौ
अरुको लागि मरेका छौ
तिम थारु,
तिमिलाई अघि लगाई,
तिम्रो डर भगाई,
तिम्रो बल बुद्धी जलाई,
दुस्मनको अघि सारेर,
आफ्नो स्वार्थ पुरा गरेर,
तिमिलाई समाजको अगाडि तल झारे,
झन झन तिम्रो रिसमा घिउ हाले,
आफ्न हिट्को लागी लडौ भनि भरम पारे,
त्यसैले तिमि समाजमा गिर्यौ,
अरुको लागि बन्दुक भिर्यौ,
भाग्दै बन भित्र छिर्यौ,
कर्म कर्ने हातले मन्छे मार्यौ,
सधै कानुनको घेरामा पर्यौ,
तिमी थारु,
उथ अब, तिमि थारु,
पहिचान बचाउन,
आफ्नो सस्कृती जगाउन,
आफ्नो भेषभुषा सजाउन,
हराएको अस्तित्व फर्काउन
रिती रिवाज आफ्नो जगाउ यहा
पुर्खाले मानेका सस्कृती मनाउ यहा
सबै थारु मिलि कुरिती हताउ
पहिले जस्तै आफ्नो गाउ बनाउ
एक आपसमा नलडि
सुन्दर संसारको कल्पना गर
यसैमा छ,
तिम्रो भलाई हास र हसाउ
तिमी थारु..तिमि थारु …..!!

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाल दिवसको शुभकामना

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी। हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी। सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।। कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी। कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी। प्रगतीका नक्षत्र...

कमिसनको खेती

निरङ्कुस शासनको कुनै काम छैन गणतन्त्र नेपालमा अब नभै भै’न भन्ने पनि हामीनै हो गणतन्त्र आयो अहिले त जनताले झनै दुःख पायो   थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने जम्बोटोली लिएर नै विदेशमा जाने रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा नेपालीका छोराछोरी विदेशको बास   न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा सत्ता भत्ता यिनैको भो गरे भागबन्डा जनताको पिरमर्का...

संसारले देख्छन्

मन, बुद्धि अहंकार चित्त दुई जोडा यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ अहंकारी चित्तआई बाटो छेकी दिन्छ । यिनै दुई आइबस्छन् डेरा जमाएर जान्ने सुन्ने वनिकन आफै रमाएर चारै वेद ज्ञाता थियो त्यो रावण पनि मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।। आन्तरिक स्थितीमा हेरफेर हुदा ठुलालाई पनि हेर कुबुद्धिले छुदा चन्द्रमाले...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

हार्यौ कि जित्यौ?

आमाको ममताले रोकिने पाइलाहरु किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि? बालाई आइडल देख्ने आँखाले उनको संघर्ष किन देखेनन् अविश्रान्त निदाउनु अघि । आमाले गुमाएको सुन्दरता र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी तिम्रो खुशीको बदलामा ? आमाका चर्चरी फुटेका गोडा देख्दा मनमा कतै धाँजा फाटेन र? बाको थाप्लामा परेको नाम्लोको डोबले तिमीमा...

जन्म घर

जन्मघर सबैभन्दा ठूलो रैछ ठान्छु यसपाली दशैमा त आफ्नै गाँउ जान्छु विदेशमा बस्ने भाई आउनु है घर सधैभरि विदेशको हुदैन नि भर दशमीको टिका थाप्न कुलघर जाउँ दाजु भाई रमाएर सँगै बसि खाउँ बा आमाले पढाउन धेरै गरे कर्म त्यो कुराको मैले त बुझिनछु मर्म शिक्षा दिक्षा पाइकन सहरमा आएँ रवाफिलो सहरीया भएर नै खाएँ अहिले...