राजनिति

बहिर्गमित जनमुक्ति सेना पुगे ककस्को ढोकासम्म ?


बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले बाम गठनको सरकार निर्माण पस्चात संचालनगरेको ध्यानाकर्षण पत्र मार्फत संबंधित निकायलाई घच्घच्याउदै ध्यानाकर्षण गरिएको बिबरण निम्न छ । १.सम्माननिय प्रधानमन्त्री के. पि शर्मा वलि ज्यु – सम्माननियपुर्ब प्रधानमन्त्रीहरु क्रमशः २.पुस्पकमाल दाहाल (प्रचण्ड ) ज्यु ,(ने.क.पा. का अध्यक्ष ) ३.माधव कुमार नेपाल ज्यु ,(ने.क.पा. का बरिस्ठ नेता) ४ .झलनाथ खनाल ज्यु ,(नेता) ५. बाबुराम भट्टराई ज्यु ,नयाँ शक्ति पार्टी का संयोजक ६.माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री इस्वर पोख्रेल ज्यु , – माननीय तथा पुर्ब उपप्रधानमन्त्री ज्यु हरु क्रमशः ७.टोपबहादुर रायमाझी ज्यु , ८.नारायनकाजि श्रेष्ठ (प्रकाश ) ज्यु , ९.माननीय पुर्ब सिंचाइ मन्त्री उमेश यादव ज्यु – संबंधित मन्त्रालयहरु क्रमशः १०.कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ ज्यु, ११.कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल ज्यु, १२.गृह मन्त्री माननीय रामबहादुर थापा (बादल )ज्यु ,५ पटक १३.अर्थ मन्त्री माननीय डा.युवराज खतिवडा ज्यु , १४.वन तथा बाताबरण मन्त्री माननीय शक्ति बहादुर बस्नेत ज्यु , १५.कृषि,सहकारी तथा भुमी व्यवस्था मन्त्री चक्रपाणी खनाल (बलदेव )ज्यु , १६.जल श्रोत तथा उर्जामन्त्री माननीय बर्समान पुन (अनन्त)ज्यु, १७.शहरी बिकास तथा खानेपानी मन्त्री माननीय बिना मगर ज्यु , १८.उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय मातृकाप्रसाद यादव , – संबैधानिक निकायहरु क्रमशः १९.राष्ट्रियमानव अधिकार आयोगका अध्यक्ष श्रीमान् अनुपराज शर्मा ज्यु , २०.सत्तेनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष श्रीमान् सुर्यकिण गुरुङ् ज्यु, – माहान्यायधिबक्ता को कर्यलय सिंहदरबार काठमाडौ २१.माहान्याएधिबक्ता श्रीमान् अग्नि प्रसाद खरेल ज्यु , – पुर्व माहान्याएधिबक्ता तथा अधिबक्ताहरु क्रमशः २२.बरिस्ठ अधिबक्ता हरि फुयाल ज्यु, २३.,, ,, मुक्ति प्रधान ज्यु २४.,, ,, रमोण श्रेष्ठ ज्यु -प्रतिनिधि सभा तथा रास्टृयसभा सदस्य माननीय सांसदहरु क्रमशः २५.बरिस्ठ अधिबक्ता रामनारायण बिडारी ज्यु , २६.पुर्ब प्रहरी D.I.G माननीय नबराज सिलवाल ज्यु , २७.नबिना लामा ज्यु, – कानुनी साहयोगी तथा अधिबक्ताहरु क्रमशः २८. बरिस्ठ अधिबक्ता एकराज भण्डारी ज्यु , २९.अधिबक्ता खिल गिरि ज्यु , – नेकपा का नेता तथा संसदहरु क्रमशः ३०.ने.क.पा. का माहासचिब तथा माननीय पुर्ब अर्थमन्त्री बिस्णु पौडेल ज्यु , ३१.ने.क.पा.का नेता तथा माननीय पुर्ब गृहमन्त्री जनार्दन शर्मा ज्यु, ३२.ने.क.पा. संसदीय प्रमुख सचेत माननीय देभ प्रशाद गुरुङ ज्यु , ३४.ने. क.पा.का बौद्धिक नेता तथा बरिस्ठ अधिबक्ता खिमलाल देबकोटा ज्यु , आदि ।

आइत, अशोज १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ ।...

दसैंको शुभकामना र रचना वाचन

काठमाडौँ, असोज २४ गते । नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान, रचना वाचन र स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले हिमालको चिसोमा बस्दा,...

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत

असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी...