कला/मनोरञ्जन

 नव गायक प्रकाश रोका सांगीतीक यात्रा संग,संगै पत्रकारिता पेषामा लम्कदै।


विगत दुइ बर्षदेखी संगीत क्षेत्रमा प्रवेश गर्न काठमाण्डैमा देखा पर्नु भएका लोक पप गायक पत्रकारिता क्षेत्रमा लम्कदै हुनुहुन्छ।पहिलो पटक गित संगीत गर्नका लागी सुदुर पश्चिम डोटी बडिकेदार गा,पा,नं,2 मा जन्मनु भएका गायक रोका आउनु भएको थियो।पहिलो एल्वम लोक पप गीत गाउनु भयो, जसमा साथ बहूचर्चित गायिका पूजा सुनुवार र य्रापर उमेश परियार ले साथ दिएको बताउनु भयो।। अहिले गायक तथा पत्रकार प्रकाश रोका भन्नु हुन्छ।मैले संगीत संगै पत्रकारीता पेषालाई अगाल्न थालेको छु। जहा सम्म संगीत संग रहिन्छ त्यहा सम्म पत्रकारीता क्षेत्रलाई पनि जोड दिने बताउनु हुन्छ। र नव गायक रोका गल्कोट म्यूजिक कम्पनिका Marketing Manager पनि हुनुहुन्छ। गायक कलाकार पेषामा रमाउने कलाकार बन्ने सानै देखी रूची राखेको र त्यही सपना पुरा गर्न काठमाण्डो आएको बताए। गायक रोका भन्नुहुन्छ,गीत संगीत भनेको एउटा यस्तो चीज हो जहा दुनिया भुलिरहेको छ,हरेक कुराको प्रर्दशन गीत संगीत अथबा कला बाट हुन्छ। प्राय मान्छे हरूले गीत संगीत सुन्ने र मन पराउने भएता पनि गीत संगीत गर्ने ब्याक्तीलाई होच्याउने र घोच्याउदै आइरहेका छन,सबै भन्दा गायिका हरूलाई गाह्रो हुन्छ,।त्यसैले कलाकारीता क्षेत्रमा आउदा संगीतको बरेमा अधिक जानेर बुझेर आउदा राम्रो हुन्छ,गायक रोका बताउनु हुन्छ।।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको...

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् । आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति...

बहु प्रतिभासाली प्रेम प्रकाश वलीको नयाँ गीत घुम्न जाऊ सरर गीतको सुटिङ्ग सम्पन्न

०५६ सालमा रेडियो नेपाल पहिलो गीत “नदी एउटै भए पनि किनारा त दुई छ” रेकर्दिंग गर्नु भएका प्रेम् प्रकाश ओली रोल्पा मा जन्मिएर दाङ लाई कर्मथलो बनाई दाङको टरिगाउँ निवासी प्रेम प्रकाश वली नेपाली सुगम सङ्गीतका लेकप्रिय गायक बनेका छन् ।...

धार्मिक चलचित्र श्री स्वास्थानीमा सम्मानित रामु बिरही एक पछि अर्को चलचित्र क्षेत्रअभिनयमा अगाडी बर्दै

तरेली संगीत कुञ्ज प्रा.लि.काे निर्माणमा आउन लागेको चलचित्रमा पनि रामु विरहीको ससक्त अभिनय प्रस्तुत गरिएको हेर्न सकिन्छ  / झन्डै दुइ दर्जन भन्दा बढी गित  संगीतमा अभिनय गरिसकेका रामु बिरही यति बेला भने चलचित्र अभिनयमा ब्यस्त देखिन्छ / हालै निर्माधीन लक्ष्मी रानी चलचित्रमा पनि मुख्य भूमिका...

नक्कली प्रचण्डले ल्याए हास्य सिरियल च्वास्स पिरो !

 आधा दर्जन सिरियल तथा ३५०० माथि प्रोग्राम महोत्सब तथा ५२ जिल्लाहरुको महोत्सबमा गएर नक्कली प्रचण्ड बनेर हसाएका कलाकार प्रदिप पाठकले च्वास्स पिरो सिरियल ल्याएका छन् । उक्त सिरियलको कथा÷निर्देशन पनि पाठकले नै गरेका छन् । च्वास्स पिरो सिरियल नेपाल टेलिभिजन बाट प्रशारण हुने पैला तितो...

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको...