कला/मनोरञ्जन

कला क्षेत्रमा अश्मिको प्रवेश


नेपाली कला जगतमा अस्मि शोभा नयाँ कलाकार हुन ।डान्स क्षेत्रमा उनले खास चर्चा कमाइसकेकी छिन । धादिङ जिल्ला जन्मेकी अश्मी राअश्मीमा बस्दै आएकी छिन । आफ्नु लक्ष्य रूपमा कला क्षेत्रलाई राखेकी उनी आफू डान्समा राम्रो गर्न सक्ने बताउछिन । काठमाडौं आएपछि उनले डान्स सिकेकी पनि छिन ।उनीसग डान्स सिकेकाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय मंचहरुमा चर्चित भैसकेका छन । अस्मि म्युजिक भिडियो आदिमा अफर आए नाइ नभन्ने पक्षमा छिन ।भन्छिन केही गर्न मन छ तर यहाँ अबसर पाइन मुस्किल छ । धेरै कलाकार भएर पो यस्तो भएको हो कि ?

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको...

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् । आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति...

बहु प्रतिभासाली प्रेम प्रकाश वलीको नयाँ गीत घुम्न जाऊ सरर गीतको सुटिङ्ग सम्पन्न

०५६ सालमा रेडियो नेपाल पहिलो गीत “नदी एउटै भए पनि किनारा त दुई छ” रेकर्दिंग गर्नु भएका प्रेम् प्रकाश ओली रोल्पा मा जन्मिएर दाङ लाई कर्मथलो बनाई दाङको टरिगाउँ निवासी प्रेम प्रकाश वली नेपाली सुगम सङ्गीतका लेकप्रिय गायक बनेका छन् ।...

धार्मिक चलचित्र श्री स्वास्थानीमा सम्मानित रामु बिरही एक पछि अर्को चलचित्र क्षेत्रअभिनयमा अगाडी बर्दै

तरेली संगीत कुञ्ज प्रा.लि.काे निर्माणमा आउन लागेको चलचित्रमा पनि रामु विरहीको ससक्त अभिनय प्रस्तुत गरिएको हेर्न सकिन्छ  / झन्डै दुइ दर्जन भन्दा बढी गित  संगीतमा अभिनय गरिसकेका रामु बिरही यति बेला भने चलचित्र अभिनयमा ब्यस्त देखिन्छ / हालै निर्माधीन लक्ष्मी रानी चलचित्रमा पनि मुख्य भूमिका...

नक्कली प्रचण्डले ल्याए हास्य सिरियल च्वास्स पिरो !

 आधा दर्जन सिरियल तथा ३५०० माथि प्रोग्राम महोत्सब तथा ५२ जिल्लाहरुको महोत्सबमा गएर नक्कली प्रचण्ड बनेर हसाएका कलाकार प्रदिप पाठकले च्वास्स पिरो सिरियल ल्याएका छन् । उक्त सिरियलको कथा÷निर्देशन पनि पाठकले नै गरेका छन् । च्वास्स पिरो सिरियल नेपाल टेलिभिजन बाट प्रशारण हुने पैला तितो...

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको...