कला/मनोरञ्जन

कलाकार बिनोद ढकालको अर्को नयाँ गीत ड्राइभर माईक्रो बसको


नेपाली गीत संगीतको क्षेत्रमा लागेर १२ बर्ष बिताइसकेका कलाकार हुन बिनोद ढकाल । सुरुवाती दिनमा गीतकारको रुपमा चिनिएका उनि पछील्लो समय सिर्जना देखी गाएन हुँदै अभिनय सम्म अब्बल ठहरिएर दर्शक श्रोताको मन मुटुमा बास बसिसकेका छ्न । हुनत चलेका गीतका नचलेका सर्जकका रुपमा पनि उनलाई लिने गरिन्छ यानकी उनले सिर्जना गरेका गीत संगीत नेपाली संगीत बजारमा धेरै चर्चित छन तर जती गीत चर्चित छन त्यति उनको नामको चर्चा सुनिदैन किनकी उनले लामो समय पर्दा पछाडी रहेर काम गरे । तर अहिले भने उनको चर्चा ह्वात्तै बढेको छ ।

पछिल्लो समय सिर्जना पनि आफै गर्ने आफै गाउने तथा अभिनय पनि आफै गर्न थालेपछी उनको लुकेको बहुप्रतिभाको पर्दा खुलेको छ । उनै सर्बप्रिय कलाकार बिनोद ढकालको अर्को नयाँ गीत ड्राइभर माईक्रो बसको बजारमा आएको छ । उनको आफ्नै म्युजिक कम्पनी म्युजिक ल्याब प्रा. लि. बाट बजारमा आएको उक्त गीतको भिडियो पनि उनकै आफ्नै Youtube Channel बाट अपलोड गरिएको छ । गाडिमा यात्रा गर्दै गर्दा कुनै युबतीको झिल्के ड्राइभर सँग माया पिरती बसेको भाव समेटिएको उक्त गीतमा बिनोद ढकाल ,दुर्गा लोहार र देवी घर्ती को आवाज रहेको छ भने लय /शब्द उनै बिनोद ढकालको रहेको छ । लक्ष्मण श्रेष्ठले निर्देशन गरेका सो गीतमा दमै गुरुङ सरीता घले पुस्तक रेग्मी र सिमाना दवाडीको अभिनय रहेको छ । बिगतका अन्य गीत जस्तै यो गीतलाई पनि सफलताको शुभकामना दिदै हेरौ भिडियो ।

मङ्ल, मंसिर ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको...

निरा अधिकारीको शब्द रचनामा “कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे” गित बजारमा

कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे कोहि भेटें फुल्को थुङ्गा जस्तो मान्छे   बिपद्को साथी दुखको सहारा भेट्या छैन मनले चाहे जस्तो मान्छे “कोहि मान्छे   सुखी झुपडीको बसाई कोहि मान्छे दुखी महलमा छ रजाई कोहि हुन्छ न्दङ्ग सहयात्री लड्दा कोहि गर्छन ईर्ष्या  साथी शिखर चड्दा कोहि परिश्रमी पसिनामा रम्छन   कोहि हुन्छन् स्वार्थी सधै खुट्टा तान्छ्न कोहि...

मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिए

१४ माघ, पोखरा । मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिएकी छन् । कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशको सर्वोत्कृष्ट जवाफ दिँदै उनले ताज जितेकी हुन् । बेस्ट पर्सनालिटी टाइटलको उपाधि पनि कुसुमले नै...

निर्देशक, गायक, संगितकार रामु बिरही यति बेला मोड्लिङ क्षेत्रमा तहल्का मचाउदै

निर्देशक गायक संगितकार तथा सर्जक रामु बिरही यती बेला मोड्लिङ क्षेत्रमा पनि चर्चा कमाउदै म्युजिक भिडियो मात्र नभई फिल्मी क्षेत्रमा पनि मुख्य भुमिकामा अभिनय गर्न थालेका छन्। बिशेष  गरी लोक दोहोरी गित मन पराउने बिरही मौेलिक लोक संगीतलाई संरक्षण गदैँ आएका गोविन्द वली रोल्पालीको मौलिकता झल्काउने पराईले लग्यो दोहोरी गितमा...

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।

 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका...

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ

हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा,...