कविता

मेरो देश आज रोइरहेछ

- विश्वाश राज कुँवर ।


मेरो देश आज रोइरहेछ

खोइ कोस्लाई हो खोजिरहेछ

अन्धकर छ जताततै उज्यालो लाई कुरिरहेछ

स्वतन्त्र पंक्षि लाग्दो रहेछ

तर कुन पासोमा अड्की रहेछ

मेरो देश आज रोइरहेछ

खोइ कोस्लाई हो खोजिरहेछ

साझा फुल बारीको फुल

स्याहार गर्ने माली खोजिरहेछ

मौरी घारमा सिपाहीहरु

रानी मौरी खोजिरहेछ

अनेकतामा एकता

आज एक्ता आफैलाई नै खोजिरहेछ

मेरो देश आज रोइरहेछ

खोइ कोस्लाई हो खोजिरहेछ

३३ कोटी भगवान आज आँफै न्याय खोजिरहेछ

सर्बोच शिखर सगरमाथा

आज आफै झुकी रहेछ

गौतम बुद्धको देश

बुद्ध आँफै शान्ति खोजिरहेछ

मेरो देश आज रोइरहेछ

खोइ कोस्लाई हो खोजिरहेछ

………….

सोम, मंसिर १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हाम्राे कुकुर

भुक्ने कुकुरले टाेक्दैन भन्थे साँच्चै हाे रहेछ छिमेकीलाई भुके झैँ गरेर पुच्छर हल्लाउछ किनकि कुकुरकाे स्वार्थ र उदेश्य छीमेकीकाे घरकाे पनि जुठो भात खान पाउनु हाे तर हाम्रो घरकाे कुकुर अलिक फरक छ उ घरकालाई भुकेर हैरान कटाउछ टाेक्नै लाग्छ तर छिमेकीको अभिवादन गर्छ पुच्छर हल्लाउछ हामीले दिएकाे मासुभात छाेड्छ तर छिमेकीले दिएकाे बासीभात खान्छ हाम्राे कुकुर अाफ्नालाई भुकेर कडा भएकाे अाभाष दिलाउछ तर छिमेकीलाई दण्डवत गर्दै पुच्छर हल्लाउछ किनकि...

बाल दिवसको शुभकामना

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी। हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी। सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।। कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी। कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी। प्रगतीका नक्षत्र...

कमिसनको खेती

निरङ्कुस शासनको कुनै काम छैन गणतन्त्र नेपालमा अब नभै भै’न भन्ने पनि हामीनै हो गणतन्त्र आयो अहिले त जनताले झनै दुःख पायो   थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने जम्बोटोली लिएर नै विदेशमा जाने रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा नेपालीका छोराछोरी विदेशको बास   न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा सत्ता भत्ता यिनैको भो गरे भागबन्डा जनताको पिरमर्का...

संसारले देख्छन्

मन, बुद्धि अहंकार चित्त दुई जोडा यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ अहंकारी चित्तआई बाटो छेकी दिन्छ । यिनै दुई आइबस्छन् डेरा जमाएर जान्ने सुन्ने वनिकन आफै रमाएर चारै वेद ज्ञाता थियो त्यो रावण पनि मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।। आन्तरिक स्थितीमा हेरफेर हुदा ठुलालाई पनि हेर कुबुद्धिले छुदा चन्द्रमाले...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

“तिमी थारू” कविता

तिमि थारु काम गर्छौ मरिमरि घाम पानीसंग लड्दै हिन्दै घुम्दै थारु कोखमा जन्म लियौ सानैमा काममा दौडियो आफ्न काम प्रती सधै आत्मसात गरे कर्म गर्यौ तिमि थारु, आदिबासी जनजाती भुमिपुत्र तराई बासी औलो रोगसंग लड्दै मरुभुमी, सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर उर्बर,अन्न फल्ने खेती योग्य जमिन बनायौ बाघ,भालुसंग लड्दै घर परिवार बचायौ तिमि थारु, सोजो छौ सोजो काम मात्रै जान्छौ सबैले भनेको मान्छौ बोली...