स्थानीय समाचार

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते


पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् ।

पोखरा महानगरपालिका २९ का विरेन गुरुङले चितवनमा रहेको उनको ससुरालीमै गएर श्रीमती डोल्मा रुम्बालाई एसिड प्रहार गरेको समाचारमा जनाएको छ ।

घाइते डोल्माको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुसीलसिंह राठौरका अनुसार पोखरा बस्दै आएका गुरुङले गाडी नै रिजर्भ गरेर गएर श्रीमतीलाई आक्रमण गर्न गएको बताइएको छ ।  आक्रमणको कारण भने खुलेको छैन ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा १० का हेम थापा, हेटौंडाका विवेक गुरुंग र पोखरा २१ बस्ने निरेन गुरुङलाई नारायणगढबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिएका छन् ।

बिहि, पुस १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आज भखर्रे भुकम्प गयो

आज भखर्रे भुकम्प गयो/ यसको केन्द्र बिन्दु चित्लाङ्गमा रहेको कुरा राष्ट्रिय भुकम्प मापक केन्द्रले जनाएको छ /आज बिहान ९:०१ मा गएको ४.०१ रेक्टर स्केलको उक्त भूकम्पले काठमाडौँ उपत्यकामा ठुलो धक्का महशुस गरेको छ /  ...

तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा

  तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा कार्यक्रम सम्पन्न । तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदाय लाई मध्यनजर गरि स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंको आज एक कार्यक्रम गरि संस्था घोषणा गरिएको छ । साविक का तीन गा.बि.स. बोगांदोभान, तमान र खुंखानीका दलितहरुको...

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु

२८ फागुन, हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...

युवाहरुको जोस, अग्रजहरुको सोच ! गर्दै हातेमालो सभ्य समाजको खोज

“युवाहरुको जोस, अग्रज हरुको सोच ! गर्दै हातेमालो सभ्य समाजको खोज”भन्ने नारा संगै तमानखोला दलित मञ्च काठमाण्डौंको युवा भेला ठुलो जमातको उपस्थितीमा सम्पन्न भएको छ । तमानखोला गाँउपालीका घर भै हाल काठमाण्डौंमा बस्दै आएका दलित समुदायका युवाले आफ्नो संस्था स्थापनाको प्रारम्भमा आज एक युवा पक्ष...

सामुदायिक सेवा केन्द्र गंगबु र सामुदायीक प्रहरीसेवा केन्द्रले महिला दिवसको अवसरमा -याली निकाले

सामुदायिक सेवा केन्द्र गंगबु ,सामुदायीक प्रहरी सेवा केन्द्र गंगबुको आयोजनामा १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज दिनको ठीक ३ बजे वृहत -याली कार्यक्रम आयोजना गरेको थियो / सामुदायीक सेवा केन्द्रका सम्पूर्ण आजिवन तथा साधारण सदस्य , सामाजिक कार्यकर्ता , महिला संघ संस्था , टोल सुधार समिती...

पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना : ५ जनाको शव भेटियो

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल...