कला/मनोरञ्जन

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ


हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा, कवि भाग्यशाली अधिकारी,कवि गितकार बिजयध्वज थापा, कवि द्वारिका कुईकेल अतिथिकाे रूपमा रहनु भएकाे थियाे।

कार्यक्रमकाे सुरूमा बरिष्ठ संगितकार दिपक जंगम ज्यूले गायक लालकाजी श्रेष्ठलाई फूलमाला र खादा अाेढाएर शुभकामना दिनुकाे साथै कदरपत्रद्वारा सम्मान पनि गर्नु भएकाे थियाे। अाफ्नाे शुभ कामना मन्तव्यमा बरिष्ठ संगितकार दिपक जंगमले १५ बर्ष अगाडि पहिलाे नेपाली ताराकाे प्रतिस्पर्धामा भाग लिएर गायक लालकाजी श्रेष्ठले उत्कृष्ठ दशाैं स्थानसम्म अाइपुगेकाे र उनी धेरै मिहेनती र परिश्रमी भएकाे कुरा बताउनु भयाे।

लामाे समयपछि फेरि लालकाजीलाई सुन्न पाउँदा उनमा धेरै निखार अाएकाे र उनकाे स्वरमा स्वर सम्राट नारायण गाेपालकाे मिठास भएकाे भन्दै उहाँले गायक श्रेष्ठलाई नयाँ नयाँ शैलीकाे गीत गाउदै जानुस् र संगितिक उन्नयकाेलागि सदा लागिरहनुस् भन्ने सुझाव पनि दिनु भयाे। साे कार्यक्रममा गायक लालकाजी श्रेष्ठले ९ अाेटा गीतहरू गाएर दर्शक स्राेत्राहरूलाई मग्नमुग्ध पारेका थिए। सयाैं संख्यामा उपस्थित दर्शक स्राेत्राहरूले हल खचाखच भरिएकाे थियाे।

अन्तमा कार्यक्रम बाट पाएकाे उर्जा र हाैसला मार्फत जीवन पर्यन्त अाफु नेपाली गीत संगीतकाे सेवामा सकृय रहने कुरा गायकले बताए। कार्यक्रमलाई धादिङ रेडियाेले प्रत्यक्ष प्रसारण गरेकाे थियाे। कवि समुहका भाईहरू राजन के.सी र साैरभ लम्सालले पनि कार्यक्रमकाे प्रत्यक्ष प्रसारण गरेका थिए।। उक्त कार्यक्रम रमेश बि जी ले संचालन गर्नु भएकाे थियाे।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा...

स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना

२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो...

बाग्लुङ्ग बुर्तिबाङ्गमा भब्य कार्यक्रम गरि मनाउदै जातीय भेदभाव तथा जातीय उन्मुलन दिवस ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस यहि जेष्ठ २१ गते देशभर बिभिन्न कार्यक्रम गरि मनाउने तयारि रहेको छ । जस अन्तर्गत पश्चिम बाग्लुङ्गको बुर्तिबाङ्गमा पनि विविध कार्यक्रम गरि मनाउने तिब्र तयारी रहेको छ । क्षेत्रीय दलित सञ्जाल क्षेत्र नं २ बाग्लुङ्गको आयोजनामा सम्पन्न हुन लागेको...

मौलिकताले सिङ्गारिएकोे गलबन्दी चर्चाको शिखरमा

प्रकाश सपूतको आफ्नै च्यानल मार्फत बजारमा भित्रिएको मौलिक गीत गलबन्दीले छोटो समयमै धेरै दर्शक श्रोताको मन जितेको छ, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा स्वयम् प्रकाशकै शब्द, संगीत रहेको छ । प्रिज्म स्टुडीयोमा रेकड गरिएको यस गीतको एरेन्ज कृष्ण के.सी. “भान्जाले गरेका...

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...