संस्कृति/धर्म

विश्वमा नेवारसंग मात्र भएको संहिता कश्यप संहिता

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


कश्यप संहिता कौमारभृत्यले रचना गरेको संहिता हो / यो इसापूर्व छैठौ शताब्दीतिर यसको रचना गरेका हुन् /यो मध्य युगमा
 चिनियाँ भाषामा अनुवाद गरिएको थियो/ यसलाई 'वृद्धजीवकीयतन्त्र'पनि भनिन्छ / महर्षि कश्यपले कौमारभृत्यको आयुर्वेदको
 आठ वटा अंगमा पहिलो स्थान दिएको छ। कश्यप संहिता आयुर्वेदको अत्यन्त प्राचीन संहिता हो /यो संहिता नेपालमा नेवार 
समुदायसंग विभिन्न खण्डमा उपलब्ध छन् / नेपालका बौध्दिक लेखक शौरबको अनुसार "आज भारतले बराहामिहिरको जुन बृहत
 संहिता प्रकाशित गरेको छ त्यो नेवारहरु कै 
सम्पदा थियो /भूमिकामै लेखिएको छ- प्रण मल्लको समयमा लेखिएको हो 
   


 

बिहि, माघ १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी

कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो। ‘मलामीको...

ऐतिहासिक एवम् सांस्कृतिक नगर खोकनाका व्यथा

ललितपुर । काठमाडौं केन्द«बाट आठ किलोमिटर दक्षिणमा ललितपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित खोकना नगर ऐतिहासिक एवं सांस्कृतिक महत्वले भरिपूर्ण नेवार बस्ती हो । यस नगरमा सैयौं वर्ष अगाडि देखिका संस्कृति र सम्पदाहरु संरक्षित रहेका छन् । तर यतिबेला संस्कृति र सम्पदाले भरिएको खोकनामा...

टुसालस्थित ऋषिकेश्वरदेखि नाैलिन भद्रकालीसम्म माधव नारायणकाे कलश यात्रा

काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा...

वृद्धभत्ता जम्मा गरेर धर्मशाला निर्माणमा गर्ने ८५ वर्षीय हजुर बुवालाई सम्मान

सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा...

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ

 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा...

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको...