प्रमुख समाचार

झापामामा प्रहरी र स्थानीयबीच झडप हुँदा दुई प्रहरी र आधा दर्जन स्थानीय घाइते


झापामामा प्रहरी र स्थानीयबीच झडप हुँदा दुई प्रहरी र आधा दर्जन स्थानीय घाइते भएका छन् ।

अर्जुनधारा नगरपालिकाले बालुवा र गिटी उत्खनन् गर्न ठेकेदारलाई अनुमति दिएपछि स्थानीयले विरोध गरेका हुन् ।

स्थानीयले पहिलेदेखि नै सोही ठाउँमा बालुवा गिटी उत्खनन् गर्दै आएका पनि अहिले नगरपालिकाले स्थानीयलाई रोक लगाएर ठेकेदारलाई अनुमति दिएपछि विरोध भएको थियो ।

स्थानीयले कर तिरेरै पनि बालुवा उठाउन नदिने तर ठेकेदारलाई भने अनुमति दिइएकोले आफूहरुले विरोध गर्नु परेको स्थानीयले बताएका छन् ।

स्थानीय विरोधमा उत्रेपछि प्रहरीले नगरपालिकासँगै मेयर र उपमेयरको घरमा समेत प्रहरीले सुरक्षा दिएको छ ।

सोम, माघ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका मृत भेटिए

भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा...

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...

झापाको विर्तामोडमा बम विष्फोट

काठमाडौं । झापाको विर्तामोडमा बम विष्फोट भएको समाचार छ । नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको हो । तीनवटै वडाको संयुक्त कार्यालय रहेको गरामनीस्थित नगरपालिकाको भवनमा बिहान चार बजेतिर विष्फोट भएको जनाइएको छ । स्थानीयका अनुसार बिहान करिब साढे...

काठमाडौँको बिजेश्वरीमा गोली चले

काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ। शुक्रबार मध्यान्ह काठमाडौैँ महनगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते हुनेमा लोप्साङ लामा भन्ने मिलन तामाङ रहेको अपराध महाशाखाका एसपी केदार ढकालले...

मेलम्चीको पानीको लागि चौथो पटक ठेक्का

साउन, काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएपछि त्यसलाई वितरण गर्ने वैज्ञानिक प्रणाली विकास गर्ने सरकारको तेस्रो प्रयास पनि असफल भएको छ । तीन पटक टेन्डर गर्दा पनि कम्पनी छानिन नसकेपछि खानेपानी व्यवस्थापनको ‘स्काडा’ प्रणालीमा जान बुधबार चौंथोपटक टेन्डर भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)...

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा दिउँसो लागेको आगो नियन्त्रणमा आए

 काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण...