कला/मनोरञ्जन

निरा अधिकारीको शब्द रचनामा “कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे” गित बजारमा


कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे

कोहि भेटें फुल्को थुङ्गा जस्तो मान्छे

 

बिपद्को साथी दुखको सहारा भेट्या छैन

मनले चाहे जस्तो मान्छे “कोहि मान्छे

 

सुखी झुपडीको बसाई कोहि मान्छे

दुखी महलमा छ रजाई कोहि हुन्छ

न्दङ्ग सहयात्री लड्दा कोहि गर्छन

ईर्ष्या  साथी शिखर चड्दा

कोहि परिश्रमी पसिनामा रम्छन

 

कोहि हुन्छन् स्वार्थी सधै खुट्टा तान्छ्न

कोहि बाजि लाउछ्न जुन तारा झार्न

कोहि राजी हुन्छन् आफ्नै लागी हार्न” सुरेश अधिकारी को सङ्गीत अनि चिरिमाया महर्जन को स्वरमा सजिएको गीत को लिरिकल video सार्वजनिक भयेको छ। उक्त video मा झापाकी आयुष्मा ढकाल नाम गरेकी एक युवतीको तस्वीर तथा चलदृश्य प्रयोग गरेको आत्रेय च्यानल कि सन्चालिका आशिका ढकालले बताउनु भयो।

सोम, माघ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायिका अस्मिता निरन्तर संगीत क्षेत्रमा

लोकदोहोरी क्षेत्रमा छुटै पहिचान बनाउदै छिन गायिका अस्मिता चौलागाईं । काभ्रे जिल्ला कोसीपारी चौरी देउराली गाउँपालीकामा जन्मेकी गायिका अस्मिता चौलागाईं अहिले धरै बेस्त गायिका बनेकी छ्न । चोली बान्ने तुनाबाट कलाकारितामा लागेकि यी गायिकाले अहिले धरै गीत गाईसकेको बताउछिन । अस्मिता भन्छिन सानैदेखी गीत गाउँने...

नयाँ प्रतिभा जन्माउन माहिर ताराबिरको नयाँ भिडियो बजारमा

संगीतकार तारावीर पाण्डे नयाँ प्रतिभा जन्माउन माहिर छन ।हालै नब गायक बसन्त लामालाई उनले अवसर दिएका छन ।साह्रै मिठो संगीत गर्ने पाण्डेको जिन्दगीमा बोलको उक्त गीत सामाजिक संजालमा चर्चित बनेको छ । सुन्दर लावतीको निर्देशनलाई तिलक रिजालको क्यामराले सुन्दर देखाएको छ । मधु न्यौपानेको शव्दमा...

नारायण मगर निर्देशनमा जम्दै

नारायण मगर पछीलो समयमा निेर्देशनमा जम्दै गरेका निर्देशक हुन। पछीलो समयमा धरै गीतहरुमा काम गर्दै आएका नारायण मगर भन्नु हुन्छ धरै दु:ख कस्ट गरेर या सम्म आईपुगेको छु ।मेरो जिबन भनेको गीत संगीत भिडी यो हो । पछीलो समय धरै गीतहरु आँफैले यक्लौटी भिडियो गरेको...

नेपाली कला जगतमा उदयिमान कलाकार अनिला राई

अनिला राई नेपाली कला जगतमा उदयिमान कलाकार हुन । केही भिडियोहरुमा अभिनय गरेकी राई मुलतः मोडेल हुन । मोडेलिङ क्षेत्रमा उनी भबिस्य खोज्दैछिन । उनले अभिनय गरेको प्रायः भिडियो मन पराइएको छ ।म्युजिक भिडियो र फिल्ममा उनको रुचि छ । उनको एक्टर हुने सपना पनि...

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन :इशा

सामाजिक संजाल फेसबुकमा इशा परियारको वालमा जाने बितिकै एउटा बायो भेटिन्छ । महाकवि लक्ष्मि प्रसाद देबकोटाको मुनामदनको एउटा वाक्य मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेर लेखिएको छ उनको बायोमा । यसको अर्थ हो इशालाइ जातीय समाजको रित मन पर्दैन । मानिसले मानिसलाई भेदभाव गर्ने...

कलाकरितामा प्रवेश गर्दै मन्जु

धादिङ जिल्ला धार्केमा जन्मिएकी मन्जु अर्याल ( सोमिया ) सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्थिन । उनी कुनै समय कृषि रेडियोमा कार्यक्रम संचालक समेत थिइन । अहिले उनी कला क्षेत्रमा प्रवेश गर्न लागेकी छिन । इरातो न्युजको ब्यानरमा बन्न लागेको एक सन्देशमुलुक छोटो चलचित्रमा उनी...