शिक्षा

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरे

[मन्त्रालयद्धारा आजै स्वीकृत पाठ्यक्रमसहित]


काठमाडौ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ । अब यी तहमा यसै शैक्षिक शत्रदेखि नयाँ पाठ्यक्रम लागु हुनेछ । मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम हामीले तल प्रस्तुत गरेका छौ । सबै विद्यार्थी, अभिभावकको सामाजिक सञ्जालमा पुग्नेगरी सबैले सेयर गरौँ ।

सोम, माघ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सूर्योदयको ४० औं वार्षिकोत्सव

पनौती/ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४० औं वार्षिकोत्सवको अवसरमा एस इ इ सम्मान , पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०७९ सालमा एस इ इ परीक्षामा उत्कृष्ट GPA...

पाटन संयुक्त क्याम्पसमा बौद्ध अध्ययनका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ललितपुर÷त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसमा इतिहास तथा बौद्ध अध्ययन विभाग अन्तर्गत बौद्ध अध्ययन विषय अध्ययनरत् १ जना उत्कृष्ट छात्रालाई दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविर पु्रस्कार सहित १० जना छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। विभागकी प्रमुख डा. जुनु मैँया बासुकला रञ्जितकारको सभापतित्वमा नेपालभाषा केन्द्रीय विभागको सभाकक्षमा सम्पन्न कार्यक्रममा...

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ । यस्तै चैत...

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक...

आदोलनत राहत शिक्षकहरूको माइतिघरमा प्रदर्शन

काठमाडौँ । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । राहत शिक्षकहरूले सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै प्रदर्शनलाई निरन्तरता...

प्रारम्भिक वाल विकास तथा शिक्षा पोर्टल निर्माण

प्रारम्भिक वाल विकास शिक्षकहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण गर्नका लागि अब सहज हुने भएको छ । “प्रारम्भिक वाल विकास तथा शिक्षा पोर्टल” को रूपमा निर्माण गरिएको सो पोर्टललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा लिङ्क हुने गरी अपाङ्गता भएका बालबालिकाहरूलाई कसरी शिक्षण गर्न सकिन्छ...