मुक्तक

मुक्तक

-मुना खतिवडा.


मुटुमा नै हान्छान तिर आफ्नाहरुले 
गर्न खोज्या केहो आखिर आफ्नाहरुले
फकाउँदै हात समाइ चढाएर उकालोमा
हुत्याउँछन पुर्याएर भीर आफ्नाहरुले ।।।

सोम, फाल्गुन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मुक्तक

साॅगुरो सडकमा सुस्ताई सलबउने छायाॅको खेल हो जिन्दगी कहिले अगाडी कहिले पछाडी किरमीर भाबी को लेख जिन्दगी जिन्दगी भन्नुहुन्छ तपाई वंगला, गाडी, सन्तान र श्री सम्पति एक पटक ऑखा चिम्लियर हेर्नुस जे देख्नुहुन्छ त्यही हो जिन्दगी। ...

मुक्तक

हिउँ खस्दा पानी पर्दा शीत खस्दछ तप्पतप्प छाप्रो बाट  दिक्क भए जनता नेताज्युको अाशा देखाउने बानी बाट । धेरै भयो भूकम्पले जनता गाँसबास बिहिन भएको यो पिडा सम्झदा हाम्लाई लाग्छ व्यर्थै बाच्यौ हामी कालबाट । ...

मुक्तक

सन्तुष्टि छु, खुशी हुनेगर्छु र त सुखमा मुस्कान छ , रोएर हुन्न कराएर हुन्न त्यसैले दुखमा मुस्कान छ | जीवनको उकालो ओरालोमा एक्लै भएर त होला , हातमा चोट छ, मुटुमा दर्द अनि मुखमा मुस्कान छ |   ...

मुक्तक

जीवन हाम्रो संघर्स हो बिकाशको मुल फुटाउने गर्छ हल्ला,संका हाम्रा बैरी हुन मित्रताको गुट टुटाउने गर्छ कागले कान लग्यो भन्दैमा कागकै पछि नलागौ भो साथी,बिच मन मिलाउने गरौ आत्मियता जुटाउने गर्छ।। ...

मुक्तक

नाजायज कर तिर्न बाध्य नपारियोस सरकार बिचौलियाको होइन जनहितमा कार्य होस सरकार जनता सुखी र समृद्धिको लक्ष्य प्राप्तिको निमित दिगो विकास योजना कार्यान्वयन होस सरकार ...

पांच मुक्तकहरु

छोरीले धेरै अघाडि बनाएकी चित्र बुझ्न गाह्राे संसार यस्तै छ बिचित्र कहाँ कसरी बदलिएको हो समय बाहिरबाट देखिदैन कस्तो छ भित्र ।। आँसु लुकाएर कति हाँस्न सक्छु म पीडा नफुकाएर कति बाँच्न सक्छु म अन्धकार पछि बिहानी छाउनु पर्ने हो आफैलाई दुखाएर कति नाच्न सक्छु म।। मनमा अन्धकार कुन दीप बाल्छौ छन् चुनौतीहरु कुन...