कला/मनोरञ्जन

नक्कली प्रचण्डले ल्याए हास्य सिरियल च्वास्स पिरो !


 आधा दर्जन सिरियल तथा ३५०० माथि प्रोग्राम महोत्सब तथा ५२ जिल्लाहरुको महोत्सबमा गएर नक्कली प्रचण्ड बनेर हसाएका कलाकार प्रदिप पाठकले च्वास्स पिरो सिरियल ल्याएका छन् । उक्त सिरियलको कथा÷निर्देशन पनि पाठकले नै गरेका छन् । च्वास्स पिरो सिरियल नेपाल टेलिभिजन बाट प्रशारण हुने पैला तितो सत्य जस्तै किसिमको सिरियल हो । जसमा पाठकले च्वास्स पिरो मा पनि त्यही तितो सत्यकै सम्पूर्ण कलाकारहरु लाई लिएका छन् । र भन्छन् नेपालमा हास्य तथा गाउले परिवेशको थुप्रै सिरियलहरु छन् र तितो सत्य जस्तै राजनैतिक तथा सम–सामयीक घटनामा आधारित सिरियल नभएकोले र मिडियाको सल्लाह अनुसार उहाले च्वास्स पिरो सिरियल ल्याएको बताउँछन् ।

अनि उक्त सिरियलमा थुप्रै चर्चीत कमेडीयनहरु छन् खर्च पनि थुप्रै लाग्छ, पेशा कसरी जटाइरहनु भाछ भन्दा, उहाले भन्छन् मिडियाले नै खर्च गरेर सजिलो भाछ राम्रै किसिमले लाग्या छ । अब तितो सत्यको दिपक÷दिपा लाई पनि अतिथि भूमिकामा ल्याउँदै छु भन्ने जानकारी गराए । पाठकले निर्देशन गरेको उक्त च्वास्स पिरो सिरियलमा प्रदिप पाठक सहीत, लक्ष्मण विक्रम बस्नेत, सारदा गीरी, कालीबुडी, रमेश मट्टारे, मुकुन्द मैनाली, सुरेश तिम्लिसीना नक्कली ‘वली’, विपना बस्नेत ‘हिसिला यमी’, सन्जिव पौडेल ‘नक्कली बैद्य’ सब्नम दाहाल, बालकुमार, पुजन, मदन, समीर, अकुर, सम्तोष, र सुजित रहेका छन् । उक्त सिरियलको ऐले छायाँकन भैरहेको छ भने हप्ता दिन पछि रिलिज हुने उक्त चलचित्रका निर्देशक प्रदिप पाठक बताउँछन् ।

बुध, फाल्गुन १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...

माधब प्रसाद सिग्देलको मार्मिक लोकदोहोरी ”जोगी” (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ । गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । छोटो समयमा नै यस गीतले...

म्युजिक ल्याबले ल्यायो कारुणिक गीति कहानी “मरे म त “

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मरे म त । म्युजिक ल्याबको प्रस्तुति संजु गैरे र धोनी सिजालीको लोकदोहोरि गीत मरे म त मा संजु  गैरे को लय तथा  कृष्ण राई  बिन्दासको शब्द रहेको छ तथा...

साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको...

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् । आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति...