कला/मनोरञ्जन

धार्मिक चलचित्र श्री स्वास्थानीमा सम्मानित रामु बिरही एक पछि अर्को चलचित्र क्षेत्रअभिनयमा अगाडी बर्दै


तरेली संगीत कुञ्ज प्रा.लि.काे निर्माणमा आउन लागेको चलचित्रमा पनि रामु विरहीको ससक्त अभिनय प्रस्तुत गरिएको हेर्न सकिन्छ  / झन्डै दुइ दर्जन भन्दा बढी गित  संगीतमा अभिनय गरिसकेका रामु बिरही यति बेला भने चलचित्र अभिनयमा ब्यस्त देखिन्छ / हालै निर्माधीन लक्ष्मी रानी चलचित्रमा पनि मुख्य भूमिका निभाएका बिरहीले चलचित्रमा पनि निर्देशन गर्ने भएका छन् /

म्युजिक भिडीयोमा धेरै वटामा निर्देशन गरि सकेका छन् / तरेली संगीत कुञ्ज प्रा.लि.काे निर्माणमा आउन लागेको धार्मिक चलचित्र श्री स्वस्थानीमा अभिनयबाट सम्मानित भएका बिरहीले आउँदा दिनहरुमा चलचित्र क्षेत्रलाई बिशेष प्राथामिकतामा राख्ने कुरा खोज अनलाइनलाइ बताएका छन् /.स्मरणीय यो छ कि उहाँ द्वारा थुप्रे लोक गीतमा आफ्नो शब्द ,संगीत र स्वर दिएका छन् /

आइत, फाल्गुन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...

सुध्रिए एण्टिना स्कुल स्कुलमा चेतनामूलक फिल्म देखाउदै

कुनै बेला टेलिसिरियलहरुमा एउटा पात्र खुब चर्चित थियोे । लामो टुप्पी भएका चर्चित हास्यकलाकार एण्टिनालाइ मोबाइल को टावर नआउदा सम्झनेहरु अहिले पनि छन् । उनको अभिनयले एक समय देशमा तहल्का पिटेको थियोे । स्वभाविक छ अहिले उनि के गर्दैछ्न एण्टिना भन्ने प्रश्न । पछिल्लो केही बर्ष...

अनामणिको शब्दमा नेपाल आइडल सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत

  काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन्...

‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी

डोल्पा–साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्। उनीहरु सुलिगाडबाट तीन दिन पदयात्रा गरेर असार १२ गते तालमा पुगेका थिए। उनीहरुले फोक्सुण्डो झरना, गुम्बा, रिंग्मो...

अन्तराष्ट्रिय ख्यातिप्राप्त पुनम श्रेष्ठ

ललितपुर :- बिगत लामो समय देखि सौन्दर्य क्षेत्रमा रहेकी ब्युटी एक्सपर्ट पुनम श्रेष्ठ पाल्पा तानसेन देखी आफ्नो करियर सुरु गरेकी हुन् । घरपरिवारको भरपुर साथ पएकी सफलताको प्रमुख कारण परिवारनै मान्छिन् । उनको प्रेरणाको स्रोत भनेको जेठि दिदि जिवा लक्ष्मि श्रेष्ठ हुन् । उनको मेहनत...

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा...