कला/मनोरञ्जन

बहु प्रतिभासाली प्रेम प्रकाश वलीको नयाँ गीत घुम्न जाऊ सरर गीतको सुटिङ्ग सम्पन्न

--कृष्ण गोपाल श्रेष्ठ " फसी"


०५६ सालमा रेडियो नेपाल पहिलो गीत “नदी एउटै भए पनि किनारा त दुई छ” रेकर्दिंग गर्नु भएका प्रेम् प्रकाश ओली रोल्पा मा जन्मिएर दाङ लाई कर्मथलो बनाई दाङको टरिगाउँ निवासी प्रेम प्रकाश वली नेपाली सुगम सङ्गीतका लेकप्रिय गायक बनेका छन् । सानै उमेर देखि गित गाउन सोखिन अनि स्कुलको सानोतिनो काय्रक्रम मा भाग लिदालिदै प्रेम प्रकाश अहिले राष्ट्रिय कलाकार बन्न सफल हुनुभएको छ / २०६७ मा रेडियो नेपाल तथा गृह मन्त्रालय बाट आयोजित लोकतन्त्री गित प्रतियोगितामा रास्ट्रपति रामबरण यादबको पुरस्कृत भएका अनि सोहि वर्षा आफ्नो एकल एल्बम ” मेरो प्रेम् ” बजारमा ल्याएका थिए अहिले सम्म दुईता एकल एल्बम र थुप्रै कलेक्सन एल्बममा स्वर दिनु भकोछ /

बिसेस गरि आधुनिक गित, गजल, संगसंगै लोक आधुनिक गीतमा समेत आफ्नो प्रभाव जमाउन सफल गायक ओलीको बिबस्तामा जल्ने आगो रैछ यो मन जति भुल्न मन जति भुल्न खोज्यो उति पोल्छ झन् ……. बोलको गीतले राप्ती म्मुजिक अवार्ड पाएको थियो भने २०७५ सालको बिन्दाबासिन म्युजिक अवार्ड पाउन सफल गीत एक नारायण भण्डारीको सब्द अनि प्रेम प्रकास ओली को आवाज मा गुन्जिएको तिम्रो कर्ली कपाल कोर्दा ले सिखर चुमेको छ / चार दर्जन भन्दा बढी गीत रेकर्ड गरेका वलीलका चर्चामा आएको गित हरू ओखर काचो छ,सत्य यो कुरा साचो छ,तिम्रो खाचो छ भन्थे कायिला बाले, लाउला हाम्ले पिरती जुगै जाने खाले, तिम्रै यादमा भित्र भित्रै जली जली बाचेको छु जस्ता लोक आधुनिक गजल नेपाली चलचित्र खबरदार मा उनले गाएको थारु लयमा रहेको माया प्रेम नजिक भयो मान्छे किन दूर गीतमा निकै चर्चा पाएको गित लगाएत अहिले नया गीत घुम्न जाऊ सरर (धेरै पछी बाहिर बसी आइयो गाउँमा) मा मोडल दिपेन्द्र शाही ठकुरी र करिश्मा ढकालले मोडल गर्नु भएको छ भने चर्चित डाइरेक्टर र कोरिग्राफी दिपेन्द्र शाही ठकुरी निर्देसन गरिएको छ स्वर प्रेम प्रकाश ओली र मेलिना राई रचना डा. बि.पी. भुसाल अनि संगीत एरेन्जर बि बि अनुरागी को रहेको छ/ देश बिदेशमा आफ्नो कला प्रदर्सन गरि सकेका ओली हाल ललितपुरको सानेपामा बस्नुहुन्छ र जावलाखेलको नेपाल टेलीकम कार्यरत हुनुहुन्छ /

मङ्ल, फाल्गुन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...

सुध्रिए एण्टिना स्कुल स्कुलमा चेतनामूलक फिल्म देखाउदै

कुनै बेला टेलिसिरियलहरुमा एउटा पात्र खुब चर्चित थियोे । लामो टुप्पी भएका चर्चित हास्यकलाकार एण्टिनालाइ मोबाइल को टावर नआउदा सम्झनेहरु अहिले पनि छन् । उनको अभिनयले एक समय देशमा तहल्का पिटेको थियोे । स्वभाविक छ अहिले उनि के गर्दैछ्न एण्टिना भन्ने प्रश्न । पछिल्लो केही बर्ष...

अनामणिको शब्दमा नेपाल आइडल सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत

  काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन्...

‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी

डोल्पा–साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्। उनीहरु सुलिगाडबाट तीन दिन पदयात्रा गरेर असार १२ गते तालमा पुगेका थिए। उनीहरुले फोक्सुण्डो झरना, गुम्बा, रिंग्मो...

अन्तराष्ट्रिय ख्यातिप्राप्त पुनम श्रेष्ठ

ललितपुर :- बिगत लामो समय देखि सौन्दर्य क्षेत्रमा रहेकी ब्युटी एक्सपर्ट पुनम श्रेष्ठ पाल्पा तानसेन देखी आफ्नो करियर सुरु गरेकी हुन् । घरपरिवारको भरपुर साथ पएकी सफलताको प्रमुख कारण परिवारनै मान्छिन् । उनको प्रेरणाको स्रोत भनेको जेठि दिदि जिवा लक्ष्मि श्रेष्ठ हुन् । उनको मेहनत...

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा...