परको कुरा राजनिति

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी ) केन्द्रिय अध्यक्षको बक्तब्य


नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी )को केन्द्रिय समितिको बैठक सिन्धुलीमा हुँदै सो बैठकले पार्टी स्थापना दिवस कै सिलसिलामा राष्ट्रिय परिषदको बैठक राख्ने निर्णय भएको र स्थानको हकमा कोशी प्रादेशिक समितिले  तोक्ने निर्णय भनिएकोमा स्थानको खबर गण्डकी प्रदेशका कुनै पनि साथि परिषद सदश्यहरु लाइ खबर नै  नगरी मनोमानी ढंगबाट गणपुरक संख्या नै नपुर्याई बिधान बिपरित कार्य गरेकोले त्यसको निरन्तरतामा यहि २०७५ साल चैत्र ५ र ६ गते काठमाण्डौमा राष्ट्रिय परिषद्को बैठक दोश्रो पटक आह्वान गरिएको छ / सम्पूर्ण राष्ट्रिय परिषद्का साथीहरुलाई आनिवार्य बैठकमा उपस्थित हुन् पार्टी अध्यक्ष क.आम्बिका प्रसाद  थैब द्वारा  प्रकासित सूचनाबाट खोज   अनलाइनलाइ जानाकारि दिएको समाचार प्राप्त भएको छ/

बुध, फाल्गुन २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते ४८ वर्षीय शेष फारुकको मृत्यु

३ जेठ, वीरगञ्ज । भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए । दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई...

महाकाव्य “बसन्तपल्लव” भित्र नालाको चर्चा

पूर्णप्रकाश नेपाल “यात्री” भोजपुर कटुन्जेमा बि.सं १९९१ मा जन्मनु भएको हो। उहा भोजपुरमा जन्मिएता पनि बिराटनगर हुदै काठमान्डौ कपनमा बसाई सरे। यात्री एक बहुआयामिक नेपाली साहित्यिक प्रतिभा हुन् । उनले कबिता काब्य,उपन्यास,निबन्ध-नियात्रा र खोज अनुसन्धानमा धेरै समय बिताए। उहाका कबिता काब्यहरुमा  वर्णाश्रम धर्म (खण्डकाव्य २००९)...

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने

वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण...

दुई सय इस्लामिक धर्मगुरुसहित छ सय विदेशीलाई देश निकाला गरे

वैशाख, काठमाडौं । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् । तर, देश निकाला गरिएकाहरु कुन-कुन...

नालामा महालक्ष्मी जात्रा आजबाट शुरु

हरेक बर्ष वैशाक शुक्ल दितियादेखि शुरु भइ पंचमीसम्म संचालन हुने नालाको महालक्ष्मी जात्रा आजबाट सुरु हुदैछ/चार दिन मध्य पहिलो दिन महालक्ष्मीदेवीलाई देवताघरबाट करिब २ बजेतिर इपाटोलको लक्ष्मीपाटीमा दर्शनको लागि राखिन्छ/ यसलाई “द्यो कोहं बिज्यागु” भनिन्छ/करिब ४/५ बजेतिर सानो रथमा(लिला खचा)राखीबाजा गाजा सहित रथलाई बोकेर नालाबाट...

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ बुधबारदेखि नयाँ सरकारी निवासमा सरे

वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ बुधबारदेखि नयाँ सरकारी निवासमा सरेका छन् । हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ग्रीनहाउसमा सरेका हुन् । उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर नयाँ भवनमा सरेका उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष...