स्थानीय समाचार

सामुदायिक सेवा केन्द्र गंगबु र सामुदायीक प्रहरीसेवा केन्द्रले महिला दिवसको अवसरमा -याली निकाले


सामुदायिक सेवा केन्द्र गंगबु ,सामुदायीक प्रहरी सेवा केन्द्र गंगबुको आयोजनामा १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज दिनको ठीक ३ बजे वृहत -याली कार्यक्रम आयोजना गरेको थियो / सामुदायीक सेवा केन्द्रका सम्पूर्ण आजिवन तथा साधारण सदस्य , सामाजिक कार्यकर्ता , महिला संघ संस्था , टोल सुधार समिती लगाएत व्यबसायीक संघ संस्था सहभागी भै टोखा नगर परिक्रमा गरि सभामा परिणत भएको थियो /

शुक्र, फाल्गुन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

४.८ रिक्टर स्केलको भूकम्प गए

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय...

बाटोमा फोहोर फाल्नेलाई पक्राउ गर्न दिनदिनै गस्ती

१५ चैत, पोखरा । ‘ए हजुर तपाईंको घर, पसल अगाडि फोहोर देखिएको छ नि ! फोहोरको जिम्मेवारी तपाईं नै हुनुहुन्छ !’ – पोखरा महानगरपालिका ९ का अधिकांश घर तथा पसलअघि यस्तै लेखिएका पोस्टर टाँसिएका छन् । ‘सफा सुन्दर पोखरा सहर, जरिवाना लिने हैन हाम्रो रहर’ पद्यात्मत्मक...

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई र भूतखेलमा खानेपानी ट्यांकी बनाउन सहयोग रकम प्रदान

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई ५० हजार र भूतखेलमा खानेपानी ट्यांकी बनाउन ५० हजार रुपियाँ सहयोग रकम प्रदान गरेको छ । ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा बिस्केट जात्राको तयारी भैरहेको अवस्थामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकार...

आज भखर्रे भुकम्प गयो

आज भखर्रे भुकम्प गयो/ यसको केन्द्र बिन्दु चित्लाङ्गमा रहेको कुरा राष्ट्रिय भुकम्प मापक केन्द्रले जनाएको छ /आज बिहान ९:०१ मा गएको ४.०१ रेक्टर स्केलको उक्त भूकम्पले काठमाडौँ उपत्यकामा ठुलो धक्का महशुस गरेको छ /  ...

तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा

  तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा कार्यक्रम सम्पन्न । तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदाय लाई मध्यनजर गरि स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंको आज एक कार्यक्रम गरि संस्था घोषणा गरिएको छ । साविक का तीन गा.बि.स. बोगांदोभान, तमान र खुंखानीका दलितहरुको...

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु

२८ फागुन, हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...