स्वास्थ्य

“युवा नेत्र सेवा” काे “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम सम्पन्न


भनिन्छ पुण्य कमाउन टाढा जानु पर्दैन ,समाजसेवा गर्न धेरै पैसा खर्च गर्नु पर्दैन यसै भनाइलाई आत्म साथ गर्दै खोलेको संस्ठा हो युवा नेत्र सेवा /एक कप चिया बराबरकाे रकम दैनिक जम्मा गरेर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्दै आएकाे “युवा नेत्र सेवा” काे “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम सम्पन्न भएको छ /उक्त कार्यक्रममा अभियानका अध्यक्ष सिद्धार्थ रञ्जितको सभापतित्व, प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ रहनुको थियो / कार्यक्रममा बाला श्रेष्ठ, सुरेन्द्र प्रसाद ढकाल र अास्था सुवेदीले मन्तव्य ब्यक्त गर्नु भएको थियो  । संगीतकार मनराजा नकर्मी, गायिका संगीता शाक्य उपस्थित कार्यक्रममा सदश्यता वितरण गरेका थिए /

शनि, चैत्र १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगे

१० माघ, काठमाडौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित...

बूढापाकाले पनि लगाउनुपर्छ खोप, कुन समयमा के खोप लाउने?

‘सुई’ भन्नेवित्तिकै एक वर्षमुनिकालाई मात्रै लगाइन्छ भन्ने भ्रम छ। तर विभिन्न रोगविरुद्धका सुई सबै उमेरकालाई लगाइन्छ भन्ने कमैलाई थाहा होला। कतिपय मुलुकमा केटाकेटीका लागि मात्रै होइन, युवा, वयस्क र बुढापाकालाई पनि करिब १२ किसिमका खोप अनिवार्य गरिएको छ। स्वास्थ्यअनुसार भ्याक्सिन तीन प्रकारमा विभाजन गरिएको इन्टरनिस्ट डा. महेश...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

१३ सयभन्दा धेरैले नयाँ संसार देखे

 काभ्रेपलाञ्चोक कात्तिकेकी ८७ वर्षीया सुकुमाया तामाङ आशै मारिसकेको संसार फेरि प्रष्ट देख्न पाएकोमा अत्यन्तै खुशी हुनुभयो । आँखामा मोतिबिन्दुको उपचारपछि पट्टी खोल्दा धमिलिएको दृश्य बिस्तारै सङ्लिएर देखिएपछि खुशीको आँशु झार्दै उहाँले भन्नुभयो– ‘मेरा लागि त अर्कै संसार देखे जस्तो भयो ।’ २३ वर्षदेखि काठमाण्डौसहित देशका विभिन्न...

काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

६ कात्तिक, काठमाडौं । काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका...

“बिजय दसमी तथा सुभ दीपावली हार्दिक मंगलमय सुभकामना र समित होटेलको ३९ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”

समित होटेलको ३९  औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको अभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा संचालन गरेकोछ उक्त...