अन्तर्राष्ट्रिय जीवन र जगत

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै


बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर र प्रतिकुल स्वास्थका कारण राजगद्धि त्याग्न लागेको जापानी संसदले जनाएको छ । ८५ बर्षीय यी राजाले राजगद्धी त्याग गरेसंगै भोली जापानले नयाँ राजा पाउँनेछ । यसपछि अब ५९ वर्षिय नरुहितोले राजगद्धी सम्हाल्नेछन् । भोली उनलाई औपचारिकरुपमा राजा घोषित गरिनेछ ।

नयाँ राजा बन्ने तयारीमा रहेका नरुहितो बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित हुन् । २८ वर्षको उमेरमा उनी युवराजधिराज बनेको थिए । जापानमा राजसंस्थाको राजनीतिमा कुनैपनि भूमिका छैन । तर जापानी इतिहासमा राजसंस्था एउटा ठूलो प्रतिकका रुपमा रहँदै आएको छ । जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो राजसंस्था हो । यसलाई २६ सय १८ वर्ष पुरानो मानिँदै आएको छ । यता नयाँ राजा घोषणा हुने अवसरलाई जापानले चाडकै रुपमा मनाउने भएको छ । सोहीकारण १० दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ । जापानी सरकारले आफ्ना जनतालाई यस अवसरलाई एउटा उत्सवको रुपमा मनाउन आग्रह गरेको छ ।

मङ्ल, बैशाख १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

२ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका ‘भीआईपी’ जुवाडेलाई अदालत लगियो

काठमाडौं– जुवा खालबाट शनिवार राति पक्राउ परेका २५ मध्ये ६ जना‘भीआइपी’ जुवाडेलाई अदालत लगिएको छ । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि त्यसको सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराइएको हो । पक्राउ परेकामध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै...

नेपालको बाटो समाउँदै जाडो छल्न कर्‍याङकुरुङहरु बसाइ सरे

नेपाली आकाशमा बिशेष गरि जाडोयाम शुरु हुनु अगाडी चिसो हावा चल्नु अगाडी बथानका बथान देखिने पन्छी हो कर्‍याङकुरुङ/यसलाई अङ्ग्रेजीमा डेमोसेल क्रेन (Demoiselle Crane) भनिन्छ । यो पन्छीहरू उडेको देखेर बुढा पाकाहरु चिसो अझै बढ्ने अनुमान गर्दछन् / यी कर्‍याङकुरुङहरु सारस प्रजातिमा पर्दछन /   यिनीहरु बथानका बथान कर्‍याङकुरुङको आवाजमा एक...

नदियाले चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन्

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

नारी दिवसको उपलक्षमा शैलीको कार्यक्रम

शैली साहित्य समाजले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा नारी सम्बन्धी कविता, कथा, गीत र नृत्य कार्यक्रम आप्mनै प्राङ्गण बबरमहलमा सम्पन्न ग¥यो । साहित्यकार दिदीबहिनीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शैली साहित्य समाजको प्राङ्गणमा सबैभन्दा अगाडि प्रवेश गर्नुहुने कवि दुर्गा तिवारीलाई पूmलको गुच्छा दिएर...

अमेरिकाले आफ्नो देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण

अमेरिकाको पछि लागेर सत्ता विप्लवमा लागेका भेनेजुयलाका विपक्षी नेतामाथी कारवाहीको माग गरिएको छ । त्यहाँका महाधिवक्ताले नै शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका हुन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले यस्तो माग...