परको कुरा

महाकाव्य “बसन्तपल्लव” भित्र नालाको चर्चा


पूर्णप्रकाश नेपाल “यात्री” भोजपुर कटुन्जेमा बि.सं १९९१ मा जन्मनु भएको हो। उहा भोजपुरमा जन्मिएता पनि बिराटनगर हुदै काठमान्डौ कपनमा बसाई सरे। यात्री एक बहुआयामिक नेपाली साहित्यिक प्रतिभा हुन् । उनले कबिता काब्य,उपन्यास,निबन्ध-नियात्रा र खोज अनुसन्धानमा धेरै समय बिताए। उहाका कबिता काब्यहरुमा  वर्णाश्रम धर्म (खण्डकाव्य २००९) ,सिजापतिबाला (महाकाव्य २०५७), बसन्तपल्लव (महाकाव्य २०५५), सिद्धिचरण संचरन (महाकाव्य २०६०), उलुपी (महाकाव्य २०६४), रास्ट्रकवि (महाकाव्य २०६६), सेवन्तिका (महाकाव्य २०६७) जस्ता महाकाव्यहरु रचना गरि प्रकाशन गरेका छन्। बदलिदो घामछाया(२०३७) ,राजा गगनिराजकोयात्रा (२०३८), नियात्राको नौलो सुसेली (२०३९), आदि नियात्राहरु प्रकाशित छन्। शोध खोज तर्फ यात्रीका महाकाली अञ्चल दिग्दर्शन(२०३३),सेतीको नालीबेलीसेतीको तारा (२०३४),सेती अंचलको दिग्दर्शन (२०३५), राउटे लोकजीवन (२०४०), भेरी लोकसाहित्य (२०४१), सिजाको ऐतिहासिक रुपरेखा (२०४२) आदि महत्वपूर्ण रहेकाछन्।

बसन्त पल्लव बि.स. २०५५ मा प्रकाशित महाकाव्य हो।यस महाकाव्यमा एकातिर नायक माधव र नायिका माधवीको विवाह, विवाह पछिको १६ वर्ष पछिको मिलनलाई नै विषय बनाएको छ भने अर्को तर्फ लिच्छविकालदेखिको ऐतिहासिक समयलाई समेटेको छ।यस काब्यले

 

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा महालक्ष्मी जात्रा आजबाट शुरु

हरेक बर्ष वैशाक शुक्ल दितियादेखि शुरु भइ पंचमीसम्म संचालन हुने नालाको महालक्ष्मी जात्रा आजबाट सुरु हुदैछ/चार दिन मध्य पहिलो दिन महालक्ष्मीदेवीलाई देवताघरबाट करिब २ बजेतिर इपाटोलको लक्ष्मीपाटीमा दर्शनको लागि राखिन्छ/ यसलाई “द्यो कोहं बिज्यागु” भनिन्छ/करिब ४/५ बजेतिर सानो रथमा(लिला खचा)राखीबाजा गाजा सहित रथलाई बोकेर नालाबाट...

The History of DNA (डी एन ए ईतिहास )

1800’s 1 . 1859 – Charles Darwin publishes The Origin of Speci 2 .1866 – Gregor Mendel discovers the basic principles of genetics 3 .1869 – Friedrich Miescher identifies “nuclein” 1900’s 1 .1900s – The Eugenics Movement 2 .1900 – Mendel’s theories are rediscovered by researchers 3 .1902 – Sir Archibald Edward...

अनामणिबारे केही जिज्ञासाहरु

काभ्रे जिल्लाको उग्रचण्डी नाला गाबिस वडा वडा न.२ तुपिचा टोलमा बसोबास गरिरहेका नेवार समुदायको श्रेष्ठ परिवार अन्तर्गत रहेका एक  जाति मध्य अनामणि श्रेष्ठ एक हो /यस परिवार निक्कै परिश्रमी र मेहनेती छन् /यिनीहरु बनेपा लाइकु वरपरबाट नालामा बसाइ सराइ गरेका हुन् /हालसम्म पनि यिनीहरुको देवाली बनेपा मायोज...

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी ) केन्द्रिय अध्यक्षको बक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी )को केन्द्रिय समितिको बैठक सिन्धुलीमा हुँदै सो बैठकले पार्टी स्थापना दिवस कै सिलसिलामा राष्ट्रिय परिषदको बैठक राख्ने निर्णय भएको र स्थानको हकमा कोशी प्रादेशिक समितिले  तोक्ने निर्णय भनिएकोमा स्थानको खबर गण्डकी प्रदेशका कुनै पनि साथि परिषद सदश्यहरु लाइ खबर नै  नगरी...

नक्षत्र अथवा नक्षत्र मास भनेको के हो ?

 आकाशमा रहेका ताराहरुको समुह नै नक्षत्र हो / नक्षत्र, सूर्य र चन्द्रमाको गति अनुसार हिन्दुहरुको कालगणना अथवा समयको निर्धारण गरिएको हुन्छ । अझ भन्ने हो भने यसमा नक्षत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ /आकाशमा जम्मा २७ नक्षत्रको गणना गरिएका छन् / नक्षत्र तथा नक्षत्र मास जानु भन्दा पहिला सुर्य र चन्द्र मास बारे बुझौ...

मैले देखेको नेपाल रेडक्रस सोसाइटी

सन् १९६३ मा स्थापना भएको मानवीय सहायता उपलव्ध गराउने अग्रणी संस्थाहरु मध्य  नेपाल रेडक्रस सोसाइटी एक हो । नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । सल्फेरिनोको युद्ध सन् १८५९ जुन २४ मा भएको बेलामा युवा व्यापारी हेनरी ड्युनाले...