कला/मनोरञ्जन

अन्तराष्ट्रिय ख्यातिप्राप्त पुनम श्रेष्ठ


ललितपुर :- बिगत लामो समय देखि सौन्दर्य क्षेत्रमा रहेकी ब्युटी एक्सपर्ट पुनम श्रेष्ठ पाल्पा तानसेन देखी आफ्नो करियर सुरु गरेकी हुन् । घरपरिवारको भरपुर साथ पएकी सफलताको प्रमुख कारण परिवारनै मान्छिन् । उनको प्रेरणाको स्रोत भनेको जेठि दिदि जिवा लक्ष्मि श्रेष्ठ हुन् । उनको मेहनत र लगनसिलताले छिटै सफलता हात पारिन् । पाल्पामा राम्रो सफलता पाएकी पुनमलाई अझ धेरै गर्न सक्छौ भन्ने सरसल्लाह साथिभाईले दिन थाले पछिको उनको यात्र काठमाण्डौ्ँमा सुरु गर्ने सोचिन । २०७४ सालमा उनले ललितपुर सानेपामा भव्य र सभ्यताका साथ पुनम ब्युटि क्लब नामकको ब्युटिपार्लर सञ्चालन गरिन । उक्त पार्लरको ओपनिङ् भने चर्चित गायिका एवम सञ्चार कर्मि कोमल ओलिको हात बाट भएको थियो । सधै काममा उत्साही रहने ठाउँ नयाँ भए पनि कहिले निरास हुन परेन 1. सुरुबाटनै उनको कामकको चर्चा हुन थाल्यो । पार्लर ओपनिङ गरेको पहिलो महिनानै नेपालको चर्चित म्यगजिन नवनारी मासिक बाट नायिका रिचा शर्माको लागी कभर पेज मेकअपको अफर आएको थियो । त्यस पछि उनको कामको लगातार चर्चा हुन थाल्य पछि भने लगातार विभिन्न म्यगजिनहरुले फलो गर्न थाले ।

उनको कामको चर्चा धेरै गरेता पनी उनमा अफुलाई अझ अपडेट गर्नुपर्छ भन्ने सधै नै लागिरहने उनी सि.टि.भि.टि. को एसोसर समेत रहेकी अन्तराष्ट्रिय लेबलको कोर्षहरु गरी बेलायती सटिफिकेट भि.टि.सि.टि लेबल तिनबाट मेकअप कोर्ष मान्यता प्राप्त नेपालकै पहिलो मेकअप आर्टिस्टको नाममा परिचित छिन् । साथै भरखरै मात्र रसियन हेयर स्टाईलको मास्टर्ष लेबलको कोर्ष गर्नुका साथै विभिन्न ठाउँबाट आएका चालिस विधार्थिहरु बिच भएको प्रतिसपर्दा उनी उत्कृष्ट तिनमा पर्न सफल भई गोल्डमेडल समेत हात पार्न सफल भएकी थिईन । अन्तराष्ट्रिय लेबलको सटिफिकेट भई अन्तराष्ट्रिय लेबलको तालिम दिने पहिलो ब्युटि एक्सपर्टको रुपमा ख्यतिप्राप्त छिन् अहिले भने विभिन्न ठाउँमा तालिम दिने क्रममा हाल चितवनमा व्यस्त छिन् ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...

कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको छोटो चलचित्र मार्फत पर्दा फास

रसुवाली कवि नामले चर्चित प्रगतिशील कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको रुपमा रहेको किशोरीहरुको पहिलो रजस्वला र यसका नाममा हुने गरेको धार्मिक तथा परम्परागत कुरीति विरुद्ध छोटो चलचित्र निर्माण गर्नुभएको छ, छुइ गोठ शुटिङ्गका क्रममा छुइ गोठ टिम असाध्यै सान्दर्भिक र समसामयिक विषयवस्तुलाई सरल र प्रगतिशील ढङ्गबाट...

गायिका अस्मिता निरन्तर संगीत क्षेत्रमा

लोकदोहोरी क्षेत्रमा छुटै पहिचान बनाउदै छिन गायिका अस्मिता चौलागाईं । काभ्रे जिल्ला कोसीपारी चौरी देउराली गाउँपालीकामा जन्मेकी गायिका अस्मिता चौलागाईं अहिले धरै बेस्त गायिका बनेकी छ्न । चोली बान्ने तुनाबाट कलाकारितामा लागेकि यी गायिकाले अहिले धरै गीत गाईसकेको बताउछिन । अस्मिता भन्छिन सानैदेखी गीत गाउँने...

नयाँ प्रतिभा जन्माउन माहिर ताराबिरको नयाँ भिडियो बजारमा

संगीतकार तारावीर पाण्डे नयाँ प्रतिभा जन्माउन माहिर छन ।हालै नब गायक बसन्त लामालाई उनले अवसर दिएका छन ।साह्रै मिठो संगीत गर्ने पाण्डेको जिन्दगीमा बोलको उक्त गीत सामाजिक संजालमा चर्चित बनेको छ । सुन्दर लावतीको निर्देशनलाई तिलक रिजालको क्यामराले सुन्दर देखाएको छ । मधु न्यौपानेको शव्दमा...