स्थानीय समाचार

एम्बुलेन्समा लापर्वाही


दोलखा शैलुङ गा पा ८ भैसे विरामीहरुलाइ निशुल्क सेवा दिन भन्दै कर छुट र विभिन्न दातृ निकायको सहयोगमा भित्रने गरेको एम्बुलेन्सहरुले विरामीहरुको सेवा त परै जाओस महंगो शुल्क लिएर ठगी धन्दा गर्दै आएका छन् । अधिकांश एम्बुलेन्सहरु ट्याक्सीको भन्दा महंगो शुल्कमा विरामी यात्रुको सेवामा लिप्त रहेको पाइन्छ ।

यस्तै निशुल्क रुपमा विरामको सेवा दिन्छु भन्दै भन्सार सहुलियतमा भित्र्याएको एक एम्बुलेन्सको कथा झनै अलग्गै छ, सो एम्बुलेन्स भित्र्याउन एक संसथाले गाउँका मान्छेहरुलाई निशुल्क सेवा दिन्छु भन्दै भित्र्याएको पाँच वर्ष भएतापनि सो एम्बुलेन्सले विरामी गाउँलेको सेवा नगरेर अन्यत्रका स्थानमा व्यापार गर्न तल्लिन रहेको भन्दै स्थानियहरु यतिबेला आक्रोशित बन्न पुगेका छन् ।किन हुदैन कार्बाही ?

प्रताप शिं स्मृती प्रतिष्ठानले पाँच बर्षअघिदेखि संचालन गरेको ज। १ च १५१४ नम्बरको उक्त एम्बुलेन्सले पाँच वर्षमा कति कमायो र कति खर्च गरेको छ रु यसको लेखा जोखा उक्त प्रतिष्ठानसंग पनि छैन् । संस्थाको स्थानीय र संस्थाको नाम भजाएर ठगी धन्दामा प्रतिष्ठानका अध्यक्ष भिम प्रसाद उप्रेती र शैलुङ्ग गा।पा ८ का ठालु तामाङ्गको संलग्नता रहेको बताइएको छ ।

सो संस्थाले सो एम्बुलेन्सबाट हुने खर्च र आम्दानीको अहिले सम्म फाँडवारी गरेको छैन् । कुनै प्रकारको जानकारी स्थानिय सरकारलाई देखाइएन झुट झुटको झापड हान्न लाई धेरै बाठोपना देखाउन खोजेको स्थानिय ब्यक्तीको तर्क छ। सो कुराको सुइको स्थानिय बुद्दिजिबी तथा समाजसेवीलाई समेत सुइको दिइएन । एम्बुलेन्स जस्तो अति महत्त्वपूर्ण र सबेदनशील कुरालाई चलखेल र स्थानियको स्वास्थ माथिको खेलवाड हुनु आफैमा लज्जास्पद कार्य भएको तर्क स्थानीयको छ । यसै विषयमा प्रतिष्ठानका अध्यक्ष भिम प्रसाद उप्रेती (जनहरी )लाई प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

तर लुट लुक्दैन भनेझै त्यहाका जानकार बुद्दिजिबी, समाज सेवी तथा स्थानिय प्रतिनिधि शैलुङ्ग गा.पा.का उपप्रमुख लालमाया योन्जन र बिबिध ब्यक्तित्वको सकृय समुहले राजनितिक दलका अति नकारात्मक अराजक ब्यक्तिहरुको कडा चेतावनी समेत वास्ता नगर्दै एम्बुलेन्स पनि गाउपालिकाले लिने सहमत भैसकेको छ । अब एम्बुलेन्स असार ११ गते देखि शैलुङ्गमा स्थानियलाई सेवा गर्नका निमित्त शैलुङ्ग गा।पामा लगिएको छ । यो सङै शैलुङ्ग गा.पामा 15 गते बसेको छलफल कुनै पीडित जनताको आवाज को सुनुवाइ भयन किन कसरी के को र कसको लागी सुनुवाइ न भएको हो त्यहाँ को वासिन्दा जान्न चाहान्छ्न।उप-अध्यक्ष लालमाया योजन वडा कार्यलय पुगदा समेत ठुलो आस बोकेको थियौ केही सुनुवाइ न हुँदा छक्क परियो छलफलमा सहभागी भनु हुन्छ।गाउँपालिका ले पटक पटक यम्बुलेन्स लियर उपस्थित हुना पत्राचार गरेको ठालु तामाङ र अध्यक्ष भिमप्रसाद उप्रेती उपस्थिति भएको थियनान अज उनिहरु खुलेआम हिडिरहेका छ्न ।अर्को यक ब्यक्ति भनु हुन्छ लोकतन्त्र गणतन्त्र आयो जनता को आवाज सुन्न गाउँ गाउँमा शिहदर्बार आयो भनेको शिह यहीँ रहेछ्न जनता मारेर खानी दरबार चै उतै रहेछ बताउछ्न।हाम्रो त केही सुनुवाइ हुदैन। गाउँ पालिका अध्यक्ष को पनि ध्यानाकर्षण गरौन चाहानदोलखाका सासद जिपछिरिङ्ग लामाले गर्नुभएको सहयोगको १ एम्बुलेन्स र अब आउने एम्बुलेन्सले दुइवटा एम्बुलेन्स भएका

स्थानिय तहमा मौलाएका राजनीतिक अराजक ब्यक्तीहरुको केही हदसम्म बिर्को लागेको अबस्था पनि देखिन्छ तर उनी हरुलाइ हदैसम्म कारबाही हुनुपर्नेमा कारबाहीको प्रक्रिया अगि बढेको नदेख्दा आगामि दिनमा जनता लुटने काममा बिर्को लाग्न सक्दैन । उत्त दोषी ब्यकतिहरुलाइ गाउपालिकाले आउदो 25 गतेको छलफल मा छानबिन गरि अहिले को मिति समेत को हरहिसाब को जाच बुझ गरि छिटो कारबाही गर्नु पर्ने तर अज समेत किन मौन हो स्थानिय बासिन्दा भनाई छ।

बिहि, असार १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...

नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक...