कला/मनोरञ्जन

सुध्रिए एण्टिना स्कुल स्कुलमा चेतनामूलक फिल्म देखाउदै


कुनै बेला टेलिसिरियलहरुमा एउटा पात्र खुब चर्चित थियोे । लामो टुप्पी भएका चर्चित हास्यकलाकार एण्टिनालाइ मोबाइल को टावर नआउदा सम्झनेहरु अहिले पनि छन् । उनको अभिनयले एक समय देशमा तहल्का पिटेको थियोे । स्वभाविक छ अहिले उनि के गर्दैछ्न एण्टिना भन्ने प्रश्न ।
पछिल्लो केही बर्ष उनलाई नाङ्गा सर्ट फिल्म निर्देशन गरेको आरोप समेत थियोे । यो प्रश्न राख्दा उनी खित्का छोडेर हासे । त्यसपछि सालिन तवरले जवाफ दिए । मैले खाली समयको उपभोग गरेको थिए त्यो बेला । अलि ग्यामरस दृश्य दिदा बिवादमा आए । खास मेरो परिचय कलाकार हो । यस्ता रमाइलो सर्ट निर्देशक हुँ भनेर मलाई चिनाउनु पर्दैन । दर्शकले त मेरो टुप्पी देख्ने बितिकै चिन्छ्न । अहिले त झन निर्देशक रूपमा चिन्नेहरु धेरै छन । स्कुलमा डाइरेक्टर अङकल / सर भन्ने भाइबैनीहरु छ्न सर मिस छ्न । नाङ्गा छोडेर म बाबाको रोल तिर आइसके । तर म नाङ्गा बाबा चाहिँ होइन ।
नेपालमा सर्ट फिल्म रोक्ने मुख्य भुमिका खेलेको आरोप समेत लाग्छ उनलाई ।
नेपालको टप फिल्म कलेज ओस्कारमा अध्ययन गरेका एण्टिना कीर्तिमानी निर्देशक हुन । नेपालमा सबैभन्दा बढी सर्ट फिल्म उनैले निर्देशन गरेका हुन भने चेतना मुलक शैक्षिक फिल्म पनि सबैभन्दा बढी उनैको निर्देसन देखिन्छ । लामो टुप्पी उनको सान हो । शैक्षिक फिल्मले उनलाइ राम्रो निर्देशकको रूपमा चिनाउन सहयोग पुर्याएको छ ।

शुक्र, असार २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जीवन परियारको नयाँ तिज गीत बर्खे झरी सार्वजनिक

नेपाली हिन्दु नारिको महान पर्व तिजको अबसर पारेर विभिन्न गितसंगीत बजारमा आउने क्रममा चर्चित गायक जीवन परियारको नयाँ गीत बर्खे झरी पनि दर्शक श्रोतामाझ आएको छ । जीवन परियार र गिता लामाको सुमधुर स्वर सजियको गितमा शब्द रचना रिना बमको रहेको छ भने लय गायक...

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण...

रोशन बुढाथोकीको जोडदार अभिनयमा नयाँ तीज गीत

“लजाउन लाहुरे” बोलको तीज गीत भर्खरै प्रकाशमा आएको छ /उक्त गीतमा रोशन बुढाथोकीको बेजोड अभिनयका साथै नारायण रिजाल ,शोभा भण्डारी र उषा गुरुङले साथ दिएका छन् /कल्पना गुरुङ र श्याम परियारको मिठो स्वारमा रहेको सो गीतको शब्द रचना कल्पना गुरुङ्गको रहेको छ /माला श्री रेकर्दिङ्ग...

चर्चा बटुल्दै बिनोद ढकालको ब्यङग्यत्मक गित टिकटक गरम आउ ।

अाफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो । म्युजिक ल्याब प्रा.लि.को प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गित~ गित:टिकटक गरम अाउ, लय/शब्द:विनोद ढकाल, स्वर: विनोद ढकाल र बिमला कुमाल, अभिनय: पवन खतिवडा(म्याकुरि), शुशिला निरौला( बिम्लि), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा,...

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...

अनामणिको शब्दमा नेपाल आइडल सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत

  काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन्...