प्रमुख समाचार

भारतले खोल्न नमानेको बाँध बाढीले भत्कायो,गरिबको कोही नभए पनि भगवान त रहेछ नि


रौतहट । भारतले खोल्न नमानेको बाँध बाढीले भत्काउँदा रौतहटमा पानीको सतह घट्न थालेको छ । भारतको बैरगनिया र रौतहटको गौरकोबीचमा पर्ने भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेर खोल्न आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अटेरी गरेको बाँध अन्ततः बाढीले भत्काएको हो ।

अहिले बाँध भत्किएसँगै भारतका बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बस्तीमा बाढी पसेको छ ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मकवानपुरको मनहरी क्षेत्रमा गोली चले

५ साउन, काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो । मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले अनलाइनखबरलाई बताएअनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ । उनले पक्राउ पर्नेको नाम भने...

अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगे

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा...

पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु

काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनामा परी उनकी बुहारी ३० वर्षीय...

दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थाले

असार, कैलाली । दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थालेको छ । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडलगायतका नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँको नदीमा हरेक मनसुनमा चेतनशील जलप्राणी डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा चार वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो

२२ असार,काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो । यो बहसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ता छन् । केहीले रिमालको ट्वीटको समर्थन गरेका छन् भने केहीले विरोध । के लेखेका छन् रिमालले ? रिमालले ‘छौंडाहरुलाई कसैले छाडेको हो कि आफैं...

  100′ s Groups द्धारा सडकमै ट्राफिक जवान टीकाराम लाई माला खाडा लाएर सम्मान ।

“जहाँ हुन्छ राम्रो काम त्यहीँ गर्नुपर्छ सम्मान” भन्दै सामाजिक कार्यमा निरन्तर लागीरहेको एक   100′ s Groups  नामक संस्थाका युवाहरुले ट्राफिक जवान टीकाराम बुढालाई सोहि ठाँउमा गएर माला खाडा लगाई सम्मान गरेका हुन । नियम मिचेर सडकमा रोकिएको गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता रामकृष्ण सुबेदीले प्रयोग...