कला/मनोरञ्जन

चर्चा बटुल्दै बिनोद ढकालको ब्यङग्यत्मक गित टिकटक गरम आउ ।


अाफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो । म्युजिक ल्याब प्रा.लि.को प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गित~ गित:टिकटक गरम अाउ, लय/शब्द:विनोद ढकाल, स्वर: विनोद ढकाल र बिमला कुमाल, अभिनय: पवन खतिवडा(म्याकुरि), शुशिला निरौला( बिम्लि), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा, अरुण रेग्मी,लक्ष्मण श्रेष्ठ,कोपिला अधिकारी,बिकल्प ढकाल, मोहन श्रेष्ठ,दिपक भुजेल,वि.पि. सुवेदी,सर्जु श्रेष्ठ तथा साथिहरु परिकल्पना : विनोद ढकाल,निर्देशन: लक्ष्मण श्रेष्ठ, क्यामेरा: राम कृष्ण चौलागाईं,सम्पादन:रोशन धिताल, अडियो/भिडियो: म्युजिक ल्याब प्रा.लि.

बिहि, साउन १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

म्युजिक भिडियोबाट फिल्म तिर बिराज

बिराज भुजेल नेपाली कला क्षेत्रमा नयाँ अनुहार हुन । छोटो समयमा उनले यो क्षेत्रमा आफ्नो खुबी देखाएका छ्न । केही म्युजिक भिडियो र एक फिल्ममा समेत उनलाई देख्न सकिन्छ । उनलाई चिन्नेहरु उनलाई राम्रो डान्सरको रुपमा चिन्छ्न । लमजुङबाट राजधानी शहर छिरेर उनी यहि क्षेत्रमा...

तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा

काठमाडौँ । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ कात्तिक १ गते देखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् । यहि...

हरि प्रसाद कट्टेलको सानैदेखि अभिनय मोह

माता अम्बिकादेभी कट्टेलको कोखबाट बि.स २०४८ सालमा पाचथर जिल्लाको फिदिम -४ मा जन्मिएका हरि प्रसाद कट्टेल को सानैदेखि को अभिनय मोह थियो।२०६७ सालमा कलाकार बन्ने सोच का साथ काठमाडौ आयका हरि ले सुरुमा अभिनको प्रशिक्षण लिएर त्यही प्रशिक्षक समेत बने।समयको अन्तराल संगै हरिले पहिलोपटक जुनेली...

फरक फरक विधामा आफुलाई प्रस्तुत गर्दै गायक झलक पुन

पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा आफूलाई फरक फरक विधामा प्रस्तुत गर्दै आएका गायक झलक पुन लोकप्रिय गायक हुन । उनको सत एल्वमको चौथो गीत झरि परेको त्यो दिन भर्खर आफ्नै यूट्यूव च्यानल वाट रिलिज गरेका छन । उक्त गीत अत्यन्तै समय सान्दर्भिक र मन...

जीवन परियारको नयाँ तिज गीत बर्खे झरी सार्वजनिक

नेपाली हिन्दु नारिको महान पर्व तिजको अबसर पारेर विभिन्न गितसंगीत बजारमा आउने क्रममा चर्चित गायक जीवन परियारको नयाँ गीत बर्खे झरी पनि दर्शक श्रोतामाझ आएको छ । जीवन परियार र गिता लामाको सुमधुर स्वर सजियको गितमा शब्द रचना रिना बमको रहेको छ भने लय गायक...

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण...