कला/मनोरञ्जन

जीवन परियारको नयाँ तिज गीत बर्खे झरी सार्वजनिक


नेपाली हिन्दु नारिको महान पर्व तिजको अबसर पारेर विभिन्न गितसंगीत बजारमा आउने क्रममा चर्चित गायक जीवन परियारको नयाँ गीत बर्खे झरी पनि दर्शक श्रोतामाझ आएको छ । जीवन परियार र गिता लामाको सुमधुर स्वर सजियको गितमा शब्द रचना रिना बमको रहेको छ भने लय गायक स्वयम् जीवन परियारकै रहेको छ । बाबू सेन्चुरीको निर्देशनमा करिष्मा ढकाल र बाबू सेन्चुरीको अभिनय रहेको गितलाई सुरेश घिसिङले खिचेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुन। थुप्रै सुन्दर सिर्जना दर्शक श्रोता माझ पस्केका जीवन परियारको तिजको यश गित बर्खे झरिले सफलता पाओस भन्ने शुभकामना सहित हेरौ यसै गितको पूरा भिडियो ।

शुक्र, भदौ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...

कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको छोटो चलचित्र मार्फत पर्दा फास

रसुवाली कवि नामले चर्चित प्रगतिशील कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको रुपमा रहेको किशोरीहरुको पहिलो रजस्वला र यसका नाममा हुने गरेको धार्मिक तथा परम्परागत कुरीति विरुद्ध छोटो चलचित्र निर्माण गर्नुभएको छ, छुइ गोठ शुटिङ्गका क्रममा छुइ गोठ टिम असाध्यै सान्दर्भिक र समसामयिक विषयवस्तुलाई सरल र प्रगतिशील ढङ्गबाट...

गायिका अस्मिता निरन्तर संगीत क्षेत्रमा

लोकदोहोरी क्षेत्रमा छुटै पहिचान बनाउदै छिन गायिका अस्मिता चौलागाईं । काभ्रे जिल्ला कोसीपारी चौरी देउराली गाउँपालीकामा जन्मेकी गायिका अस्मिता चौलागाईं अहिले धरै बेस्त गायिका बनेकी छ्न । चोली बान्ने तुनाबाट कलाकारितामा लागेकि यी गायिकाले अहिले धरै गीत गाईसकेको बताउछिन । अस्मिता भन्छिन सानैदेखी गीत गाउँने...

नयाँ प्रतिभा जन्माउन माहिर ताराबिरको नयाँ भिडियो बजारमा

संगीतकार तारावीर पाण्डे नयाँ प्रतिभा जन्माउन माहिर छन ।हालै नब गायक बसन्त लामालाई उनले अवसर दिएका छन ।साह्रै मिठो संगीत गर्ने पाण्डेको जिन्दगीमा बोलको उक्त गीत सामाजिक संजालमा चर्चित बनेको छ । सुन्दर लावतीको निर्देशनलाई तिलक रिजालको क्यामराले सुन्दर देखाएको छ । मधु न्यौपानेको शव्दमा...