समिक्षा

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

--रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )

 

विधा : लेखिका परिचय+लेखहरु

संकलन तथा सम्पादन : मोहन दुवाल

प्रकाशक : जनमत प्रकाशन,बनेपा

संस्करण : पहिलो

पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/-

आवारण : सुन्दर श्रेष्ठ

मुद्राक :

कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे

पृष्ठ संख्या : ५२८+८ पृष्ठ

पुस्तकको साइज : A 4

ISBN NO.: 9789937924641

रचना संख्या : ७५ जना लेखिका

भूमिका लेखक :

शुभकामना लेखक :

पुस्तक प्रकाशन मिति: २०७६ जेठ १७ गते

प्रकाशकीय : भारती श्रेष्ठ

लेखकको भनाई : सम्पादक्यौली /मोहन दुवाल

यस ग्रन्थमा समाविष्ट लेखिकाहरु
(१. अनिता तुलाधर २. इन्दिरा प्रसाईं ३. इल्या भट्टराई ४. ईश्वरीमैंया श्रेष्ठ ५. उन्नती बोहरा ‘शीला’ ६. प्रा.डा. उषा ठाकुर ७. उषा शेरचन ८. कल्पना प्रधान ९. डा. कविता लामा १०. केशरी बज्राचार्य ११. कृष्णादेवी शर्मा श्रेष्ठ १२. गङ्गा पौडेल १३. गङ्गा सुवेदी १४.प्रा.डा. गार्गी शर्मा १५. गायत्री लम्साल ‘परिरोशनी’ १६. गीता केशरी १७. डा. गीता क्षेत्री १८. डा. गीता त्रिपाठी १९.गोमा २०. चन्द्रकला नेवार २१. डा. चुन्दा बज्राचार्य २२. जलेश्वरी श्रेष्ठ २३. तोया गुरुङ २४. देवी शर्मा २५. नर्मदेश्वरी सत्याल २६. नीलम कार्की ‘निहारीका’ २७. पद्मावती सिंह २८. पारिजात २९. प्रकाश प्रधानाङ्ग ३०. प्रतिसरा साय्मि ३१. प्रभा भट्टराई ‘आचार्य’ ३२. बाबा बस्नेत ३३. बुनू लामिछाने ३४. डा. बेन्जु शर्मा ३५. भद्रकुमारी घले ३६. भागिरथी श्रेष्ठ ३७. भारती खरेल ३८. भुवन ढुङ्गाना ३९. मञ्जु काँचुली ४०. माया ठकुरी ४१. मोमिला ४२. डा. रजनी ढकाल ४३. रञ्जुश्री पराजुली ४४. रमा शर्मा ४५.रमोलादेवी शाह ‘छिन्नलता’ ४६. राधिका राया ४७. डा. रीना तुलाधर ४८. रुकु कार्की ४९. रेवती राजभण्डारी ५०. ललिता दोषी ५१. लक्ष्मी उप्रेती ५२. लक्ष्मीदेवी राजभण्डारी ५३. लक्ष्मी माली ५४. लीला लुइटेल ५५. विन्द्या सुब्बा ५६. डा. वीणा हाङ्खिम ५७. शान्ता श्रेष्ठ ५८. शारदा शर्मा ५९. शुभ श्रेष्ठ ६०. श्रेष्ठ प्रिया ‘पत्थर’ ६१. सन्तु श्रेष्ठ ६२. सन्ध्या पहाडी ६३. सरस्वती शर्मा ‘जिज्ञासु’ ६४.सरस्वती श्रेष्ठ ‘सरु’ ६५. सरिता तिवारी ६६. सविता श्रेष्ठ ‘बेहोसी’ ६७. डा. साधना पन्त ‘प्रतीक्षा’ ६८. सावित्री श्रेष्ठ ६९. सिर्जना शर्मा ७०. सुधा त्रिपाठी ७१. सुलोचना मानन्धर ७२. सुशीला भट्ट ‘खरेल’ ७३. प्रा.डा. सुषमा आचार्य ७४. हरिदेवी कोइराला ७५. हिरण्यकुमारी पाठक ।)

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...

“हिरासतका दिन”भित्र सरसर्ती पस्दा

कवि रसुवालीको पछिलो प्रकाशित कृतिको नाम हो हिरासतका दिन । आफ्नो जीवनको महत्वपूर्ण समय हिरासतमा बिताउनु पर्दाको अनिभुतिलाई यस कृतिमा सजाउनु भएको छ ।  यस कृतिलाई रातो हिमाल द्वौ मासिकबाट प्रकाशित भएको हो । स्मार्ट साइजको आकर्षक वेट लेस पेपरमा छापिएको उक्त पुस्तकको मुल्य २५०/-रहेको...

“तँ” उपन्यास भित्र खोतल्दा

याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर...

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला

अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् । लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन...

गाविस/जिबिस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना खोज अनलाइन खोलेर हेर्नुहोस् खोजअनलाइनलाई पुस्तक प्राप्ति-१ / एक सुर्य ,अनेक आलोक

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक विधा : समिक्षा पुस्तकको लेखक : भीमप्रसाद काफ्ले प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ७५०/-  संस्थागत १०००/- आवारण : पूर्णराम तुलाधर मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस कम्प्युटर सेटिंग: पृष्ठ संख्या : ५६०+८ पृष्ठ पुस्तकको साइज :  डिमाइज ISBN NO.: 9789937897280 रचना संख्या : खण्ड-१...

तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा

काठमाडौँ, जेठ ३ गते । कवि तथा साहित्यकार तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा गरिएको छ । कार्यक्रममा ताराको भर्खरै प्रकाशन भएको चौथो कवितासङ्ग्रह ‘प्रिय छोरी’ को अन्तरक्रियात्मक कार्यक्रम राखेर सङ्ग्रहभित्रका कविताहरूको बारेमा बहस गरिएको हो । त्यस अवसरमा कविता के हो ? कविताको बनोट,...