प्रमुख समाचार

समिट होटलको ३९ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न


हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३९ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५७  र महिला १४  गरि जम्मा ७१ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, (१५.६) दोस्रो बाबुराम राई,(१६.६) तेस्रो मनोज देउजा, (१६.३०) र महिला तर्फ़ प्रथम लक्ष्मी भोलन,(२३.४०) दोस्रो मिना केसी बोहोरा,(२५.४४), तेस्रो सुनिता बिस्ट (२९.५२) हुनु भएको छ /

यसै गरि मुजिकल चेयर खेलमा पुरुष तर्फ प्रथम सुमन पराजुली, दोस्रो सुलभ लम्साल, तेस्रो अर्जुन महर्जन र महिला तर्फ़ प्रथम सरस्वती गुरुङ, दोस्रो सुनिता महर्जन बादे, तेस्रो मिना केसी बोहोरा, हुनु भएको छ /

समिट होटलको ३९ औ बार्षिक उत्सबको अबसरमा समिट होटलका १४५ मजदुर कर्मचारीहरु लाई ब्यबस्थापनले हरेक वर्ष जस्तै यस बर्ष पनि ३५ बर्ष कार्य गरिरहनु भएका श्रीमती कृष्ण माया महर्जन, ३० श्री गणेश महर्जन, रमेश कुचीकार,  २५ बर्ष कार्य गरिरहनु भएका श्रीमती बीबी कुमारी गुरुङ, रुद्र मान श्रेष्ठ, भाइ लाल महर्जन, श्रीमती सत्यबती राउत, दिलिप राज काफ्ले, बिर कुमार तुलाधर, होम राज कार्की, गंगाराम भुइँ श्रेष्ठ, विष्णुप्रसाद बास्तोला, रामप्रसाद धिताल, श्रीमती रामगीत भण्डारी, श्रीमती नारायणी भण्डारी, राजीब महर्जन, कृष्ण भक्त सुवाल,

२० बर्ष कार्य गरिरहनु भएका रबिन्द्र बलामी, निता लामा, उषा झा, १० बर्ष कार्य गरिरहनु भएका अनिल शर्मा, साधुराम मैनाली, अर्जुन महर्जन, नरेन्द्र महर्जन, राजेन्द्र न्यौपाने, सबिना सत्यल, र खेलकुदमा बिजेताहरु लाई यस समिट होटलका जनरल मेनेजर श्री संजय जोशी

ज्यू बाट नगद र पदक तथा तक्मा प्रमाणपत्र वितरण गर्नु भएको जानकारी हामीलाई हाम्रा खोज समाचार सम्बाददाता कृष्ण गोपाल श्रेष्ठ “फसी” ले खोज अनलाईन लाई जानकारी दिनुभएको छ /

 

आइत, भदौ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्। नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले छिङलाई भाञ्जीको संज्ञा...

५ वडा कार्यालयमा आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे...

नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई...

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउदै

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

महरालाई आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ। चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ। ‘प्रिय जनहरू, थुप्रै...