कला/मनोरञ्जन

फरक फरक विधामा आफुलाई प्रस्तुत गर्दै गायक झलक पुन


पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा आफूलाई फरक फरक विधामा प्रस्तुत गर्दै आएका गायक झलक पुन लोकप्रिय गायक हुन । उनको सत एल्वमको चौथो गीत झरि परेको त्यो दिन भर्खर आफ्नै यूट्यूव च्यानल वाट रिलिज गरेका छन । उक्त गीत अत्यन्तै समय सान्दर्भिक र मन छुने वनेको देखिन्छ । गीतमा गोरी सुनारे जस्ता हिट गीतका सर्जक सम्भोज मल्लले शव्द संगीत भरेका छन भने चर्चित डान्सिङ शो वुगी वुगीका विजेता कविता नेपालीलाई फरक ढंगले प्रस्तुत गरिएको छ ।उक्त भिडियोमा रोबिन श्रेष्ठले निर्देशन गरेका थिए ।

नव कलाकार लोकेस चोचाङ्गे लाई पहिलो चोटि पर्दामा उतारेका छन पुनले । यो भन्दा अगाडि चौवन्दि चोली सालैजो मगरको छोरो पनि हिट वनाईसकेका पुनको पछिल्लो गीत झरि छोटो समयमै लोकप्रिय बनेको छ । उनको थप गीतहरू हेर्न का लागी उहाको अफिसियल यूट्व च्यानल लाईक सब्सक्राईव गरि दिनु होला ।

सोम, अशोज १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायिका अस्मिता निरन्तर संगीत क्षेत्रमा

लोकदोहोरी क्षेत्रमा छुटै पहिचान बनाउदै छिन गायिका अस्मिता चौलागाईं । काभ्रे जिल्ला कोसीपारी चौरी देउराली गाउँपालीकामा जन्मेकी गायिका अस्मिता चौलागाईं अहिले धरै बेस्त गायिका बनेकी छ्न । चोली बान्ने तुनाबाट कलाकारितामा लागेकि यी गायिकाले अहिले धरै गीत गाईसकेको बताउछिन । अस्मिता भन्छिन सानैदेखी गीत गाउँने...

नयाँ प्रतिभा जन्माउन माहिर ताराबिरको नयाँ भिडियो बजारमा

संगीतकार तारावीर पाण्डे नयाँ प्रतिभा जन्माउन माहिर छन ।हालै नब गायक बसन्त लामालाई उनले अवसर दिएका छन ।साह्रै मिठो संगीत गर्ने पाण्डेको जिन्दगीमा बोलको उक्त गीत सामाजिक संजालमा चर्चित बनेको छ । सुन्दर लावतीको निर्देशनलाई तिलक रिजालको क्यामराले सुन्दर देखाएको छ । मधु न्यौपानेको शव्दमा...

नारायण मगर निर्देशनमा जम्दै

नारायण मगर पछीलो समयमा निेर्देशनमा जम्दै गरेका निर्देशक हुन। पछीलो समयमा धरै गीतहरुमा काम गर्दै आएका नारायण मगर भन्नु हुन्छ धरै दु:ख कस्ट गरेर या सम्म आईपुगेको छु ।मेरो जिबन भनेको गीत संगीत भिडी यो हो । पछीलो समय धरै गीतहरु आँफैले यक्लौटी भिडियो गरेको...

नेपाली कला जगतमा उदयिमान कलाकार अनिला राई

अनिला राई नेपाली कला जगतमा उदयिमान कलाकार हुन । केही भिडियोहरुमा अभिनय गरेकी राई मुलतः मोडेल हुन । मोडेलिङ क्षेत्रमा उनी भबिस्य खोज्दैछिन । उनले अभिनय गरेको प्रायः भिडियो मन पराइएको छ ।म्युजिक भिडियो र फिल्ममा उनको रुचि छ । उनको एक्टर हुने सपना पनि...

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन :इशा

सामाजिक संजाल फेसबुकमा इशा परियारको वालमा जाने बितिकै एउटा बायो भेटिन्छ । महाकवि लक्ष्मि प्रसाद देबकोटाको मुनामदनको एउटा वाक्य मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेर लेखिएको छ उनको बायोमा । यसको अर्थ हो इशालाइ जातीय समाजको रित मन पर्दैन । मानिसले मानिसलाई भेदभाव गर्ने...

कलाकरितामा प्रवेश गर्दै मन्जु

धादिङ जिल्ला धार्केमा जन्मिएकी मन्जु अर्याल ( सोमिया ) सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्थिन । उनी कुनै समय कृषि रेडियोमा कार्यक्रम संचालक समेत थिइन । अहिले उनी कला क्षेत्रमा प्रवेश गर्न लागेकी छिन । इरातो न्युजको ब्यानरमा बन्न लागेको एक सन्देशमुलुक छोटो चलचित्रमा उनी...