स्वास्थ्य

“बिजय दसमी तथा सुभ दीपावली हार्दिक मंगलमय सुभकामना र समित होटेलको ३९ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”


समित होटेलको ३९  औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको अभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा संचालन गरेकोछ उक्त कार्यक्रममा जम्मा ५२  जनाले रक्तदान गर्नु भयो /

जसमा महिला ११  र पुरुष ४१ को सहभागिता भएकोथियो  / बिहान ११.०० बजे देखि ३.३० बजे सम्म समित होटलको प्रसाई हल कुपन्डोल ललितपुरमा सम्पन भएको थियो सम्पूर्ण रक्तदातालाई समित होटल ब्यबस्थापन र आयोजन कमिटीले धेरै धेरै धन्यबाद दिनुका साथै  आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्नुहुने आशाको अपेक्षा  राख्नुभएको छ / आयोजक  र प्रायोजकको तर्फ सम्पूर्ण रक्तदाता र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई बिजय दसशी  तथा शुभ दीपावली हार्दिक मंगलमय सुभकामना दिनुभयो / भनेर  जानकारी हामीलाई हाम्रा खोज समाचार सम्बातदाता कृष्ण गोपाल श्रेष्ठ फसी” खोज अनलाईन जानकारी दिनुभएको छ /

सोम, अशोज १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बूढापाकाले पनि लगाउनुपर्छ खोप, कुन समयमा के खोप लाउने?

‘सुई’ भन्नेवित्तिकै एक वर्षमुनिकालाई मात्रै लगाइन्छ भन्ने भ्रम छ। तर विभिन्न रोगविरुद्धका सुई सबै उमेरकालाई लगाइन्छ भन्ने कमैलाई थाहा होला। कतिपय मुलुकमा केटाकेटीका लागि मात्रै होइन, युवा, वयस्क र बुढापाकालाई पनि करिब १२ किसिमका खोप अनिवार्य गरिएको छ। स्वास्थ्यअनुसार भ्याक्सिन तीन प्रकारमा विभाजन गरिएको इन्टरनिस्ट डा. महेश...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

१३ सयभन्दा धेरैले नयाँ संसार देखे

 काभ्रेपलाञ्चोक कात्तिकेकी ८७ वर्षीया सुकुमाया तामाङ आशै मारिसकेको संसार फेरि प्रष्ट देख्न पाएकोमा अत्यन्तै खुशी हुनुभयो । आँखामा मोतिबिन्दुको उपचारपछि पट्टी खोल्दा धमिलिएको दृश्य बिस्तारै सङ्लिएर देखिएपछि खुशीको आँशु झार्दै उहाँले भन्नुभयो– ‘मेरा लागि त अर्कै संसार देखे जस्तो भयो ।’ २३ वर्षदेखि काठमाण्डौसहित देशका विभिन्न...

काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

६ कात्तिक, काठमाडौं । काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका...

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण

मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य...

नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिए

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ ।कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २०...