कला/मनोरञ्जन

कलाकरितामा प्रवेश गर्दै मन्जु


धादिङ जिल्ला धार्केमा जन्मिएकी मन्जु अर्याल ( सोमिया ) सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्थिन । उनी कुनै समय कृषि रेडियोमा कार्यक्रम संचालक समेत थिइन । अहिले उनी कला क्षेत्रमा प्रवेश गर्न लागेकी छिन । इरातो न्युजको ब्यानरमा बन्न लागेको एक सन्देशमुलुक छोटो चलचित्रमा उनी अभिनय गर्दै छिन ।यो छोटो चलचित्र किशोरीहरुको महिनावारी समस्यामा केन्द्रित हुने छ । उनी भन्छिन म कला रुचि राख्छु । भबिस्यमा राम्रो कलाकार र मिडिया पर्सन हुने रहर छ । म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्न मन छ । सामाजिक बिषयमा बनेका चलचित्रमा अफर आए अभिनय गर्छु । मिडियामा पनि निरंतरता दिने मन छ।म सवैको साथ र सहयोग चाहन्छु ।

बुध, अशोज २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रसंशा घिमिरे अब चांडै नै खोज टेलिभिजनमा कार्यक्रम लिएर आउंदै

नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केही  समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी...

रिमालको पिपल छायाले बजारमा

सितल दिने पिपल छायाले ” केही समय अगाडिबाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ । नेपाली लोक संगीतमा   मोडल सरोज लामा रिना लामा सरु राइले...

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...

कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको छोटो चलचित्र मार्फत पर्दा फास

रसुवाली कवि नामले चर्चित प्रगतिशील कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको रुपमा रहेको किशोरीहरुको पहिलो रजस्वला र यसका नाममा हुने गरेको धार्मिक तथा परम्परागत कुरीति विरुद्ध छोटो चलचित्र निर्माण गर्नुभएको छ, छुइ गोठ शुटिङ्गका क्रममा छुइ गोठ टिम असाध्यै सान्दर्भिक र समसामयिक विषयवस्तुलाई सरल र प्रगतिशील ढङ्गबाट...