कला/मनोरञ्जन

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन :इशा


सामाजिक संजाल फेसबुकमा इशा परियारको वालमा जाने बितिकै एउटा बायो भेटिन्छ । महाकवि लक्ष्मि प्रसाद देबकोटाको मुनामदनको एउटा वाक्य मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेर लेखिएको छ उनको बायोमा । यसको अर्थ हो इशालाइ जातीय समाजको रित मन पर्दैन । मानिसले मानिसलाई भेदभाव गर्ने कुरा मन पर्दैन । समग्रमा जात प्रथा मन पर्दैन ।


अहिले उनी कलाकारितामा भबिस्य खोज्दैछिन । म्युजिक भिडियोहरुमा अभिनय गर्दैछिन।दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी इशालाई डान्सरको रूपमा चिनाउछिन । आफुले डान्समा राम्रो गर्न सक्ने उनको आत्मबिस्वास छ ।
उनलाई जात धर्म भेदभाव र थिचोमिचोबाट माथी उठेर देश चिनाउने कलाकार बन्नु छ ।

इशा भन्छिन् सपना पुरा हुन या नहुन तर सपना ठुलो देख्नु पर्छ । उदेश्य के लिनु उडी छुनु चन्द्र एक ।
सुनसरी घर भएकी कलाकार इशा परियारलाई वल्र्ड नेपाली म्युजिक अवार्डको टप थ्रीमा पुर्याउन अनलाईनहरुमा भोटिङ पनि भइरहेको छ ।

बुध, अशोज २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रसंशा घिमिरे अब चांडै नै खोज टेलिभिजनमा कार्यक्रम लिएर आउंदै

नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केही  समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी...

रिमालको पिपल छायाले बजारमा

सितल दिने पिपल छायाले ” केही समय अगाडिबाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ । नेपाली लोक संगीतमा   मोडल सरोज लामा रिना लामा सरु राइले...

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...

कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको छोटो चलचित्र मार्फत पर्दा फास

रसुवाली कवि नामले चर्चित प्रगतिशील कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको रुपमा रहेको किशोरीहरुको पहिलो रजस्वला र यसका नाममा हुने गरेको धार्मिक तथा परम्परागत कुरीति विरुद्ध छोटो चलचित्र निर्माण गर्नुभएको छ, छुइ गोठ शुटिङ्गका क्रममा छुइ गोठ टिम असाध्यै सान्दर्भिक र समसामयिक विषयवस्तुलाई सरल र प्रगतिशील ढङ्गबाट...